• nepalkuwait.com




  • photos

  • Advertise Here

.

इङल्यान्डको लागि बनाएको पासपोर्टले कुबेतको मरुभूमिमा ल्याइपुर्यायो:-चर्चित गायिका रत्ना बराल

‘अव्यवस्थित कामदार पठाउन रोक्नुपर्‍यो’ मधुवन पौडेल, राजदूत कुवेत

म कृयाशील हुन बाँकी नै छ – राजदुत

 

म कुनै संघ संस्था भन्दा बेग्लै ब्यक्ती होइन -धर्मराज गीरी

 

सम्रिद्द नेपाल,उन्जल नेपाल सबै नेपालीको नेपाल बनाउन NRNA को जन्म भएको भने मलाई लाग्छ ” राजेन्द्र तामाङ्

_____________________

राजपरिवारलाई कुबेत एअरपोर्टमा स्वागत गर्न हामी नै गएको थियौ :प्रेम शाह

 

कुवेतको कोर्टबाटनै मान्याता प्राप्त विवाह गरिदिन पाएकोमा खुशी छु     Agam B. Limbu

प्रधानमन्त्री बन्न नपाएकोमा अध्यक्ष खनाललाई कुण्ठा छ’ बिद्या भण्डारी

खाडीमा पनि दक्ष जनशक्ति बढेको छ डा. उपेन्द्र महतोगैर आवासिय नेपाली संघका केन्द्रीय अध्यक्ष

बिशेष गरी बेदेशिएका नेपालीहरुको कथा-ब्यथालाई गीतको माध्यामबाट बाहिर ल्याईरहने छु……….चर्चित लोक गायक राजेन्द्र बिरही

 

सबै बिदेशिएका नेपालीहरुको सम्मान होस र सबै सुखी रहुन………मित्र सिंजाली

 

“गोप्य कुरा किन भन्ने? – मेलिना मानन्धर, नायिका”

 

गिरिजाबाबुपश्चात्को पुस्ताका बीचमै नेतृत्व लिने होडबाजी हुने सम्भावना छ : डा. रामशरण महत

माओवादीले हिंसाको परित्याग गरेको छैन न्यान्सी जे पावेल अमेरिकी राजदूत

माओवादीको केन्द्रीय सचिवालय सदस्य एवं सैन्य विभागका इञ्चार्ज वर्षमान पुन

6 Responses

  1. आदरणीय नेपालकुवेत डड कमका संपुर्ण सदस्यहरुमा सर्वप्रथम मेरो तर्फ बाट बधाई, ताकी यसरी एक-आपसमा मित्रताको भाबना राखी एक धागोमा बाधी सांसारको खबरहरु आदान प्रदान गरी सम्पुर्ण जनमानसमा ध्यानाकृत गराई सकरात्मक काम गर्नु भएको हुदा। म पनी लामो समय देखी ईराकको मरुभुमीमा यसरी नै ईराकको नयां-नयां खबर,, कान्तीपुर मार्फत दिदै आएको हुदा, अब आऊने दिनहरुमा पनी सकेसम्म पुन; यसै अनलाईन बाट पठाऊने कोसीस गर्ने छु।

  2. NAMASKAR TO ALL AND CONGRATULATION, 20066 SAAL KO VIJAYADASMI KO SUB UPLAKCHAMA HARDIK MAGALMAYA SUBKAMNA, MAY YOU SUCCESS IN YOU GOAL HAJUR KO SHAHAS KO KADAR GARNU PARCH TAPAI HARU KO SANGRASH LE AJ HAMIHARO PANI KUWAITI N,R,N,A
    KHADA GARE R NEPALI HARU KO SEBA MA HAMI PANI BHAGIDAR BHAEKA CHAM SATHEI HAMI HARULAI HAJUR HARU KO MARGDARSION KO PANI CHAHIEKO CHA, SIR MISTEKE HARU CHAN PANCHAI DINU HOLA FIRST TIME KOSIS GARE KO CHU,JAY NEPAL

  3. best regards for all. happy dipawali also . dashain ta gaisakeko cha tai pani sabailai dashainko pani subhakamana prakat garna chahanchu. pashupati nath le hami sabai ko kalya garun.
    jaya desh nepal.

  4. HI im nabin gurung
    mero jannma 2035/05/11 ma vayko thiyeo
    dilai pay pani sabai mero sa pariwar lai
    samjhana chahanchu

  5. प्रचन्ड एक नम्बरको पाखन्डी बहुला नै हो। किन प्रचन्ड मात्र यस्का कार्यकर्ताहरु पनि अशिक्षित अनी मुर्ख अनी पाखन्डिहरुको जत्था हो । हिजो १२ बर्ष पहिले हाम्रो देश यो भन्दा निकै शान्त र स्थिर थियो । बिकासको गती सानो भयतापनी नेपालीहरुले आफ्नो देशमा शान्तसँग सास फेर्न पाएका थिए । अहिलेत खुलेआम गुण्डाहरु को बिकास गर्दै नेपाली जनताहरुलाई त्रासमय जिन्दगी बिताउन वाध्य बानायो। संसारमा कती बिकासित देशहरु छन । तर तिनिहरुको देशमा न नेपालमा जती राजनीतिक पार्टीहरु छन न नेताहरुनै। भएका कुराहरु बिगारछौ अनी दोषी र आरोपीहरुको पछी पछी हिड्छौ ।अनी देशमा प्रचन्ड जस्ता अपराधीक बिचार धारा भएको नेताहरुको बिकास हुन्छ । कसैले बोल्न नहुने हत्या गर्ने अनी त्रास को जीवन जिउन वाध्य पार्ने । यो भन्दा त त्यो सासकहरुको समयमानै राम्रो थिएन र हामीहरुलाई ? कमसेकम दोषीलाई कारबाही त हुन्थो केही हद्सम्म । आज न दोषिलाई कारबाही हुन्छ न अपराधनै कम भएको छ । तेसैले यि सबै पाखन्डी हत्यारा र स्वार्थीनेताहरुलाई साथ दिन छोडौ र देशको बिकासमा हातेमालो गरेर अगाडि बढौ| माओवादी कमान्डर प्रचन्ड मानसिक रोग बाट ग्रस्त छन । समय समय मा फरक फरक बास्तबिक मालिक देख्ने र फेर्ने मानसिकता ले ” गरेको छ । नागरिक को सर्बोच्चत्ता को लागि नागरिक कै गला रेटेर कुख्याती कमाएका , नागरिक को सम्पत्ति धार्मिक , सास्कृतिक बिषिस्ठता ध्वस्त गर्न लागि परेका , प्रचन्ड ले नेपाली राष्ट्रिय शेना लाई समेत ध्वस्त पार्न खोज्दा असफल भए पछी मानसिक रुपले बिक्षिप्त भै पद बाट राजिनामा दिएर भाड भैलो अभियान मा लागेका छन । अब नेपाली नागरिक सर्बोच्चाता भन्दा भन्दै नेपाल मा भारतीय सर्बोच्चत्ता लादन खोजेका छन । दश बर्ष् सम्म कथित जन युद्ध लड्दा भारत ले दिएको सहयोग र सम्रक्षण को लागि प्रचन्ड ले भारत लाई ” बास्तबिक मालिक देख्नु भने मानसिक सन्तुलन बिग्रेको भन्न मिल्दैन ” । यो उन्को सत्य स्विकार युक्ती हो नत्र कसरी दिल्ली मा १२ बुदे सम्झौता हुन्थ्यो ? आज प्रचन्ड स्वयम ले आफ्नो बास्तबिक मालिक नेपाली जनता होइनन भारतीय हुन| सबै लाई थाहा भएकै कुरो हो बिगत देखी नै प्रचन्ड ले काङ्रेस का कृष्ण प्रसाद भट्टराई , शेर बहादुर देउवा , गिरिजा प्रसाद कोइराला बिच मा एक को बिरुद्ध अर्का लाई उचाल्ने र पछार्ने गर्‍यो । एक ढिक्का भएको ससद बादी हरु ( माओवादी दल र राजा ) को बिच मा फुट ल्यायो । राजा लाई बास्तबिक मालिक भन्दै उनै सित मात्र कुरा गर्ने भन्यो उचाल्यो रा ससदबादी दल हरु बाट टाढा पुर्याइ दियो अन्त मा ससदबादी दल सित मिली राजा लाई वास्तविक मालिक भारत को सहयोग मा जनमत र संबैधानिक प्रकृया लाई समेत लत्याइ जबर्जस्ती हुत्याइ दियो । बास्तबिक मालिक भारत को सल्लाहमा जबर्जस्ती संबिधान सभा को निर्वाचन मार्फत स्वयम सरकार को नेत्रित्व गर्न पुगे । वास्तविक मालिक भारत को शेना लाई नेपाल मा प्रबेश गराउन नेपाली शेना लाई ध्वस्त पार्न खोज्दा २२ दल को अनुरोध मा राष्ट्रपती ले असफल पारीदिए पछी मालिक कै निर्देशन मा ” जातिय गण राज्य ” लगायत भाड भैलो कार्यक्रम अगाडि लेराएको छ| अब नेपाली जनता को स्वाभिमान लाई कुल्चेर भारत लाई बास्तबिक मालिक भनेर नेपाली laai मर्माहत मात्र परेका छैनन आफ्नो मानसिक अवस्था असन्तुलित भएको प्रमाण दिएका छन । भोली प्रचन्ड ले भारतिय शेना माग गर्ने छन भन्दा कसैले अन्यथा नलिए हुन्छ । नेपाल मा जबर्जस्ती ‘ जातिय गण राज्य घोषणा ” गरेर गृह युद्ध को पुर्बाधार् तयार गर्नु को उदेश्य पनि त्यही हो । प्रचन्ड को अस्थिर बोली , झुठो प्रतिबध्दता , असामान्य नाटक मन्चन , न्रित्य , घमन्डी व्यबहार ले माओवादी नेता कार्यकर्ता लगायत संसार कै नजर मा ” मानसिक सन्तुलन ” न भएको प्रमाणित भै सकेका छन । अमेरिका लगायत युरोपियन राष्ट्र ले त धेरै पहिले नै प्रचन्ड लाई अबिस्वसनिय ब्यक्ती भनी सकेका हुन । हिजो सम्म बिदेशी प्रभु को अगाडि झुक्दिन भनेर टुडिखेल मा कुर्लने प्रचन्ड आज नेपाल र नेपाली को बास्तबिक मालिक भारत हो र उसै सित बार्ता गर्छु भन्नु ले सत्य बोलेको भन्ने कि मानसिक सन्तुलन गुमाएको भन्ने ? भारत सित कुरो गरेको केही समय पछी उन्लाई आतंककारी सुची बाट नहटाएको अमेरिका लाई प्रचन्ड ले संसार कै वास्तविक मालिक भनेर न्युयोर्क मा बार्ता गर्ने भने पनि अन्यथा नमाने हुने भयो अब । हिजो सम्म काङ्रेस एमाले र राजा लाई धोखा दिएको प्रचन्ड ले अब नेपाल र नेपाली लाई नै धोखा दिने खतरानाक खेल मा लागि ” भारत लाई बास्तबिक मालिक ” भन्न थालेका छन । जनता , प्रहरी शेना लाई मेरो अधिनायक बाद स्विकार गर्दछौ वा बास्तबिक मालिक भारत को सेवा गर्दछौ ? भनी अचम्म को बिकल्प रोज्न धम्की दिएका छन । नेपाल मा गृह युध्द माओवादी को कारण कि भारत को कारण ? वा १० बर्ष् को कथित जनयुध्द ताका भारत ले दिएको सहयोग र सम्रक्षण लाई स्विकारीएको हो जनता को सामु ? ” मानसिक सन्तुलन गुमाएका प्रचन्ड लाई संसार ले नै सर्हाना गरेको प्रजातान्त्रिक ससदिय ब्यबस्था को अबसान गरेको , १५ हज्जार निर्दोस नागरिक मारेको , देश लाई जातिय युध्द मा फसाएको , हजारौ नागरिक नागरिक को सम्पत्ति जफत गरेको , राष्ट्र बिघठन गर्ने सम्म को कार्य गरेको मुद्धा लगाइ अन्तरराष्ट्रिय अपराधीक अदालत मा उभ्याउनु पर्ने देखिन्छ|

  6. January 20, 2010

    Dear Reader,

    On behalf of wel-come program for our Ambassador Muduban Poudel on the first of January 2010 at Aisa-Aisa Hotel in Kuwait city. I would like to convey my deep appreciation for all strong participation in, and support for, the outstanding success of our wel-come program.

    I would also like to convey my deep appreciation to all of our friends and colleagues in the whom sars affected area who…. Through their unselfish and generous cooperation with our difficult decision to request there voluntary withdrawal in Nepali culture program …… made an invaluable contribution to our ability to host the culture program in Kuwait city as planned.

    Now that the final are in, I am pleased to inform you that, for wel-come to our first Nepali Ambassador, that time Nepalkuwait.com give a live cast and we had 5,326 registered delegates for the program; including 925 from Japan, 326 from UAE, 769 from Nepal, 598 from Canada, 738 from Saudi, 387 from Australia, 521 from Qatar & 1,000 from USA & 62 from other press. And we hope, our wel-come program is view by more them 80,000 people from 25 countries and regions.

    By this, participated & interest on the Nepali Program, as well as in the strategic Roundtable Discussion, this is very good sign of the growing Nepali Culture in overseas and growing potential of our program in near future. For the first Nepali Cultural program is organized in Asia-Asia Hotel of Kuwait city, we were particularly pleased to be able to draw on such strong participation from Kuwait and, since we know it was impossible but we achieved the goal and we posting the keynote addresses, as well as brief highlights of our local arties.

    By this achievement, we all plan to publish our Nepali magazine from Kuwait. This magazine contains our culture, traditions, voice of desert, and inborn talent of people, excusive news, information, entertainment. We hope this magazine will also touch your heart. Every time you all are supported to us and this time also we need your support to success for publish magazine.

    Personally, I shall certainly remain deeply indebted for the many excellent sponsor and alliances. We have been so fortunate to have been able to build the pillar on during the pass year and I would like to encourage each of you to continue in your strong support to our origination as our able successor.

    Sincerely yours,

    Saugat Subedi (Teku)
    +965-65942073.

टिप्पणी छोड्नुहोस्