• nepalkuwait.com




  • photos

  • Advertise Here

नेपाली दूतावास कुवैतका प्रतिनिधिहरुसँग कुवैतमा भएका पत्रकार, समाजसेवी अनि संघ-संस्थाका प्रतिनिधिहरु बीच भएको छलफल

 री कृष्ण न्यौपाने (घायल)
कुवैत-रिगाइ (९९४९८६६१) 

harineupae_3@yaho.com
 कुवैतमा भएका पत्रकार, विभिन्न संघ-संस्थाका प्रतिनिधि अनि समाजसेवीहरु माझ नेपाली दूतावास कुवैतका   प्रथम राजदुत मधुवन प्रसाद पौडेलको उपस्थितीमा दुतावासका कर्मचारी पुष्पराज भट्टराई र भुवन पौडल समेतको सहभागितामा दुतावासका कर्मचारी रहेको होटल गल्फ कन्टिनेन्टल सार्कमा हिजो साँझ एक औपचारिक छलफल अनी भेट्घाट कार्यक्रम सम्पन्न भयो। करिब ७:३० बाट शुरुभएको यस कार्यक्रममा बिशेषत नेपाली घरेलुमहिला कामदार (खतामा) का समस्या, कुवैतमा रहेका इंलिगल नेपालीहरु, बितेका दिनमा नेपाली दाजुभाइ-दिदीबहिनिहरुले भोग्नुपरेका पिडा र आगामी दिनमा भर्खरै स्थापना हुनलागेको दूतावास मार्फत कसरी सबैको साझा सवाललाई सम्बोधन गर्न सकिन्छ भन्ने बिषय अनि बितेका दिनहरुमा नेपाली दूतावास साउदीबाट भए-गरेका कमि कमजोरीहरुका ’boutमा पनि चर्को बहस भएको थियो।  पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दुताबास कुवेतका प्रतिनिधिहरुसंग कुवेतमा भएका पत्रकार,समाजसेबी र संघ-संस्थाका प्रतिनिधिहरु बिचको छलफल

हरिकृष्ण न्यौपाने ”घायल”

कुवेतमा भएका पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधि अनी समाजसेबीहरु माझ नेपाली दुताबास कुवेतका   प्रथम राजदुत मधुवन प्रसाद पौडेलको उपस्थितीमा दुतावासका कर्मचारी पुष्पराज भट्टराई र भुवन पौडल समेतको सहभागितामा दुतावासका कर्मचारी रहेको होटल गल्फ कन्टीनेन्टल सार्कमा हिजो साँझ एक औपचारिक छलफल अनी भेट्घाट कार्यक्रम सम्पन्न भयो।हिजो साँझ करिब ७:३० बाट शुरुभएको उक्त कार्यक्रममा बिशेषत नेपाली घरेलुमहिला कामदार (नोकरानी स्थानिय भाषामा खद्दामा)का समस्या, कुवेतमा रहेका इंलिगल नेपालीहरु,बितेका दिनमा नेपाली पढ्नेक्रम जारी राख्नुहोस्

उत्पीडित समाज पोर्तुगल द्वारा संबिधान निर्माण समयमा नै हुनु पर्ने माग

दुई वटा आर्थिक भौतिक रुपले शक्तिशाली  राष्ट्र हरुको बिचमा रहेको हाम्रो आर्थिक र सामाजिक रुपले पिछाडीएको  सानो विकास उन्मुख राष्ट्र नेपाल हामी जाहाँ भए पनि जाहाँ गए पनि हामी नेपाली हौ  र हाम्रो नेपाल भन्दा गौरब लाग्छ विश्वको सबै भन्दा अग्लो सगरमाथाले झन् हामीलाई शिर उच्चा बनाई राखेको छ यस्तो देश नेपाल परापुर्ब  काल देखि लिच्छीबी, मल्ल, राणा काल देखि शाही शासन ले दमन र पिठा खपी रहेका हामी नेपाली शान्ति चाहन्छौ र नेपाल लोकतान्त्रिक  गणतान्तिक मुलुकको परिधिमा रहेर बाच्न चाहन्छौ पढ्नेक्रम जारी राख्नुहोस्