जाने हैन त जिलिप सास्कृतिक कार्यकर्म हेर्न


मिती :- 2010 अप्रिल 16 शुक्रवार दिनको  ३ बजे

स्थान :- इन्टीग्रेटेड ईंडियन स्कुल- अब्बासिया, फायर स्टेशन नजिकै, कुवैत

( जिलीब अल शोयखको पुलिस स्टेशनको रोडबाट सिधै अगाडि राउण्ड बोर्डबाट  बाँयातर्फ अगाडिबाट युट्रर्न लिनासाथ दाँया तर्फ देखिने ठूलो स्कुलमा कार्यक्रम प्रस्तुत हुनेछ । सिटी बसको समेत राम्रो सुविधा रहेकोछ ।

 सम्पर्क व्यक्तिहरु :-

आश बहादुर नेपाली-मुर्गाव  ५५०७२२७८, कुमार नेपाली-चर्च ५५०७३८८४, कृष्ण मल्ल-मालिया ६५८९५५६५ नवराज पन्थी ६७७२८०१३,  गंगा राई ५५४७५३७७, पूर्णिमा किराँत राई ६५८९९२५६ र माधब शर्मा-फरवानिया, ९७४६०२६५ ,    सौगात सुवेदी-शोयख ५५३९५६२३, खेम गिरी-रिगाई ६५५६४६३४, राजेन्द्र विरही ६७७४९३६१ र मनोज काफ्ले-आम्घरा ९९६४६१८३, टिकाराम आचार्य ९९२६६३१४ र दीपक क्षेत्री-अब्बासिया ९९३२८०६३, ठाकुर प्रसाद पौडेल सालमिया ५५४६३२९१,राजन रिमाल हवाल्ली ६५९६५२३०,तोया नाथ, दाहाल-महाबुल्ला ९७३४८०२७ आर.बि.बुढाथोकी-मंङ्गाफ ६६११५३६८, आनन्द आचार्य  ९९२१७८९४/६७७८९४१५ र ईश्वरी प्रसाद काफ्ले-फहाहील ६६६५२१५०, केदार नाथ खरेल-खेतान ५५३३०४२७ रहेका छन्   ।

Advertisements

One Response

  1. यस मरुभुमि को देस कुबेत मा पनि अफ्नो देसमा जस्तै गरि नेपाली सांस्क्रूतिक कारेक्रम हेर्ना पाउद सबैलाई रामाइलो नै लागछ होला। धन्य बाद् यस सांस्क्रूतिक मच्चलाई।
    तर मलाई एउटा कुरा भने अलि चित्त बुझेना साइत यहाँहरुले बुझैदिनु हुन्छकी?? आज भन्दा ७/८ साल पहिला यस कुबेतमा ७/८ हजर मात्र नेपालीहरु थियो। तेस बेलामा पनि नेपाल देखि खेतीप्रप्त माहा जोडी मदन क्रिसना, हरि बंश, कुन्ती। किरण के सी, बद्री पङिनी, सिल अले, जस्ता महान कलाकारहरुलाई कुबेत लिएरा सो को हिसाबले पैसा दिएरा होटेलमा राखेरा कुबेतको चोक चोकमा आउने जाने को लागी बसको ब्यबासत, दरसकलाई चिया पानीको बेबसता मिलएको थियो ३ के डी टिकेटमा। तर आहीले यस सांस्क्रूतिक मच्चले साइत कलाकारहरुलाई माहा जोडीलाई भन्दा धेरै दिनु परछ होला रा ४० हजर नेपालीहरु भयको बेलामा पनि ३ के डी टिकेट रे घाटा परलनी हजुरहरुलाई। किन की कुबेत मा ४५/५०के डी तलब खानेहरु धेरै छन् टिकेट र ट्याक्सी भारा तिर्नु पर्दा महिना दिन खाने नै जाने रहेछ। केही सस्तो टिकेट गरेर २ सो देखाई दियको भए कति राम्रो हुने थियो यहा त पैसा वलले मात्र हेरन पाउने भएछ। फेरी टैम पनि ३ बजे रे जिलिब को ठाउमा ३ बजे भनेको नेपाली समय ५ बजल होईन?? सुक्र बारको दिनमा १२ बजे सुरु गरे पनि त हुने थियो नी। ल बधाई छ हजुरहरुलाई।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: