• nepalkuwait.com




  • photos

  • Advertise Here

नेपालद्वारा कुवेत ८ विकेटले पराजित भोली सेमी फाईनलमा मलेशिया सँग भिडने


सुजन के सि कुवेत

  – कुवेतमा जारी एसीसी ट्रफी एलाइट कप क्रिकेटमा आयोजक कुवेतलाई ८ विकेटले हराउँदै नेपाल समूह ‘ए’ विजेता भएको छ ।टस जितेर फिल्डिङमा उत्रिएको नेपालले कुवेत  हुवारा खेल मैदानमा भएको खेलमा कुवेतले दिएको १ सय २१ रनको लक्ष्यलाई २७ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो

यसअघि कुवेतले ४२ ओभरमा अल आउट हुँदै १ सय २० रन बनाएको थियो । कुवेतलाई १२१ रनमा आउट गर्न नेपालका लागि सन्जम रेग्मीले सर्बाधित ४ विकेट लिए । बिनोद दास ३, महाबुवा २ पारसले १ विकेट लिएका थिए । कुवेती टिम शुरु देखीनै दबाबमा देखिएको थियो । ३५ रनमा पुग्दा सम्म ५ महत्वपूर्ण विकेट गुमाइ  सकेको थियो ।

 

नेपालको बलिङसामू कुवेत निरीह सावित भएको थियो । कुवेती खेलाडी नेपाली बोलरको सामु तासका पत्ता झै झरे  “त जा म आउछु”  कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेन्न ।

१२० रनको लक्ष्यलाई नेपालले २७ ओभरमा २ विकेट गुमाउदै पुरागरेको थियो । नेपाली ओपनरले धुवधार शुरुवात गर्दै पहिलो विकेटको लागि ७० रनको साझेदारी खेलेका थिए ।  नेपालका लागि महेश क्षेत्रीले ६३, अनिल मण्डलले ३३ र शक्ति गौचनले १३ रनको योगदान दिए । चार विकेट लिएका सन्जम रेग्मी म्यान अफ दि म्याचका बिजेता बने उनिलाई त्रोफी नेपाली दूताबास कुवेतका राजदूत मधुवन पौडेल ले हस्तान्तरण गर्नु भएको थियो 

 नेपालले यो प्रतियोगिताका सबै गेम जिती ग्रुपको को नम्बर वन बनेको छ । नेपाल भोली सेमी फाईनलमा मलेशिया सँग भिडने छ ।   

 समूह चरणको खेलमा नेपालले यसअघि डिफेन्डिङ च्याम्पियन हङकङ, ओमान र सिंगापुरलाई पराजित गरिसकेको छ । 

 

5 Responses

  1. aatma biswas ani dhiryata ko khacho cha nepali tim win huncha badhai cha
    well be wise
    yubraj panthi

  2. sampurna kuwait bashi nepali daju vai didi bahini haru, voli samya milayara sabai jana ahamadi ma upasthit hunu paryo hai nepali team ko saprot ko lagi,
    thanks.

  3. great gong team nepal.sorry to miss out today as well.all the best for the semi finals

  4. hai hit .com i just wanted to know that is there Mr Jagat Tamata in the team management, as he use to the assisstant coaof nepal,myself is from pokhara and use to meet him there during the cricket matches played,i would be thankfull to u if u could kindly let me know.my mble is 94431380

Leave a reply to Prabin the सोभित जवाफ रद्द गर्नुहोस्