कुवेत अल आउट नेपालको सामु १२० रनको लक्ष्य


लाईभ अपडेट गर्दै खेल मैदानबाट धर्मराज गिरी, केदारनाथ खरेल साथमा राजन रिमाल,  आर बि बुढाथोकी

कुवेतको हुबारा क्रीकेट मैदानमा नेपाली कप्तानले टस जिती फिल्डिङ गर्ने निर्णय लिएका थिए । पहिला बेटिङ गर्न मैदानमा उत्रेको कुवेतले नेपाली बलरका सामु आत्म समर्पण गरेका छन् । हिमालयन हिरोका सामु कुवेती ब्याट्स म्यानले घुँडा टेकेका छन् ।

 स्कोर बोर्ड  Live commentary by sujan kc

ओभर :- 42

रन      :- 120

विकेट :-all out

कुवेतमा जारी ACC ट्रोफीमा इलाइट कप  कुवेतले  नेपालसामु १२० रनको चुनौती प्रस्तुत 

नेपालका लागि सन्जम रेग्मीले सर्बाधित ४ विकेट लिए । बिनोद दास ३, महाबुवा आलम २ पारस खड्काले १ विकेट लिए

कुवेतका लागि साद  24 * and सौद   खलिद्  यमीन  0, सैफ  21, Mohammed Khan   10, अंिन  2, हिशम  २,खलिद  13 , लसन्थ  1 and जवैद  5

नेपालको सामु १२० रनको लक्ष्य  

नेपाललाई आठौ सफलता सन्जमले लिए विकेट 

कुवेतले ८० रनमै 7 विकेट गुमायो । कुवेती खेलाडी तासका पत्ता झै

नेपालका लागि बिनोदले ३ र महेबुवले २, सान्जम १ पारस १ विकेट लिएका छन् । 

कुवेतका लागि  सैफ  21, मोह्द  । खान  10, अंिन  2, हिशम  २,खलिद  13 , लसन्थ  1 र  जवैद  5 रन बनाएर आउट भए

कुवेती ब्याट्स म्यान साद १२ र सौद १६ मा खेल्दै 

 

सन्जम रेग्मीबाट  1 विकेट

पारस  १ विकेट

नेपाल कुवैत डटकमले पाठकहरुको ध्यानमा राखि हामीले केहि बेरमै नेशनल टेलिभिजन नेपालबाट प्रत्यक्ष प्रसारण गर्न गैरहेका छौ साथमा हुनुहुने कार्यकारी सम्पादक आर बि बुढाथोकी

  

नेपाली खेलाडीको उत्साहपूर्ण प्रर्दशन मैदानमा नेपाली समाज कुवैतका अगुवाहरुको उपस्थिती

विनोद दासबाट 3 विकेट

महबुब आलमबाट 2 विकेट

बिनोद दासबाट एल बि डब्लु

Ganendra malla  को राम्रो प्रस्तुती

महबुब आलमले विकेट लिए

विनोद दाश र महबुब आलम बलिङ गर्दै

नेपाली खेलाडिहरुको राम्रो प्रदर्शन

 प्राप्त जानकारी अनुसार नेपाली खेलाडीहरु खेलमैदानमा पुगे केही बेरमै खेल शुरु                      

नेपाली खेलाडीहरु खेल मैदानमा अभ्यास गर्दै केही मिनेटमै खेल शुरुहुने                        

नेपाल र कुवैतको क्रिकेटमा घम्सा घम्सि आज केहि बेरमै

नेपाल र कुवैतको क्रिकेटमा घम्सा घम्सि आज केहि बेरमै

10 Responses

  1. mehaboob batting gardai ho ki balling gardai? is Gyanendra playing today?

  2. हिमालयन हिरो महबुब आलम बोलिङ गर्दै

  3. binod bata ramro lbw? did binod got another wicket?

  4. UPDATE KINA NABHAYEKO……..KATI WICKET GAYO…….BINOD DAI LE WICKET LIYEKO HO TA

  5. gyanendra le ke khelyo?good playing bhancha,feri bowling garne b.das ra alam bhanchha ….ke bhanya

  6. TAPAI HARUKO WEBSITE BATE PURA KHEL LIVE DEKHAUNA MILDENA…..HAMI TA BIDESH MA CHAU NATIONAL TELIVISION NEPAL HERNAI MILDENA

  7. SEMIFINAL CHAHI LIVE DEKHAUNU PARYO……PL KUWAITNEPAL.COM

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: