टुक्रे चौतारीका फगत गफहरु


बिमल लामिछाने

बर्षौ देखीको आशामा कुरेर धेरै सपनाहरु सगालेकाहरुले महिनौ भयो कुबेतमा नेपाल सरकारका आधीकारीक आयातीतहरुले पाईला हालेको भनेर भनिरहदा खै के खै के भन्ने हरुले,टुक्रे गफमा मालियाको चौतारीमा बसेर ईल्लिगलहरुलाई एम्बेसीका मान्छेले एजेन्टको मा जाउ भने भनेर राजदुताबासको खील्ली उडाउदै गरेका पनि भेटीए। के गर्नु जे हुनु भै सक्यो , अब घर जाने तरिका बताई दिनु परो भनेर पासपोर्टको कपि बोकेर ,के गर्ने होला भनेर,हिडेका पनि धेरै दिन देखी देखीयो । माध्यम नै थाहा नपाएर सिटी तिर दौडधुप गर्नेहरुलाई दिन दिनै फोन गरेर ,लौ न हजुर मेसो मिलाई दिनु परो ? भेटी को ब्यबस्था गरि दिउला भनेर चहार्नेहरु पनि देखीए ।

 नेपालबाट आउदा  जे जसरी आएनी  नि, कुबेतमा छिरेसी भर्खर १७ लागेकी तरुनी बन्दै टेलीफोनमा मिसकल गर्दै राती राती बाथरुम तिर बाट रङगेली गफमा मदमस्त हुने तरुनीको बारेमा नि खुबै सुनियो , बिदा मिल्यो कि मालिया तिर तरुनिलाई डेटीङ दिदै क्याबिन खोज्नेहरु पनि निकै बढेको देखीयो। खदामालाई भगाएर नया दुलही भित्रयाउनेहरु र दुलही किन्ने डाईबरहरुको बारेमा बयान नगर्दा नै बेस। भेडी गोठालो लाई राम्रो काम लगाई दिनेहरु र तरुनीको ब्यापार गर्नेहरु पनि एकाध देखिय । गुड फा्ङडे भनेर बाहुनबादमा रमाउने हरुको जोस को त झन के कुरा ? हुनत आजकल नेपालीको सङ्ख्या बढयो रे , भन्नेहरुले भनेको पनि सुनियो ।

 

पहिले सुटीङको लागी पुलीस आय, अहिले क्रिकेटको लागी युबा आय, तर मुख्य खेलाडी नै आएनन रे भनेर सुनियो , भिसा मिलेन, किन र? कुबेत बाट फीङगरीङ भएर फिर्ता गएको त होईन होला नि ,भने फेरी खेलाडीको रुपमा पनि भीसा नमिल्ने ? सायद  नेपालको सफल खेल कुटनैतीकताको  नमुना भनौ या राजदुताबासको सफलता लाई यसमा किन नजोडने ,यि पनि  त गफै भय नि ।

 

दिल्ली बाट नेपाली युबती आउन रोकियो भनेर राजदुताबासले धोक्रो सुकाय नि  काठमाण्डौ बाटै १४ हजार तिरेर सेटीङमा आउनेहरु पनि खदामा कम्पनी तिर टन्नै भेटीय ।अझ लेबनान हुदै कुबेत सम्म छिर्नेको बारेमा कुन चै मानब तस्करलाई दोस दिने होला नि ,अब मानब तस्करले ल्याए नि,तरुनी बनेर रहरले आए नी ? खै कुन चै हो कुबेती खदामा कम्पनीको आईमाईले अनुराधा कोईरालालाई फोन गरेर सातो खाई रे भनेर पनि सुनियो , कुबेतको  भिसा बन्द छ भने नि दिन दिनै चौगुना नेपालीहरु किल्निङ र डाईबरमा आई राखेकै देखीयो, आई सकेकी पुर्पोरोमा हात राखेर बैराग्य को पनि टन्नै देखीयो। पाङदुरे नाचका हिमायतीहरुले राष्टीयताको राग गाएको देख्दा अनी अन्त्यमा झार्ने औषधीको लागी दौडधुप गरेको देख्दा “ढाले दाई मन पर्यो मलाई” भन्ने रिङटोन सबैको मोबाईलमा  राख्न सुचना दिदै यसपालाको फगत गफ यती नै , बाकी सबैलाई चेतना भया।

 

महाबुल्ला ,कुबेत :66529737

 

7 Responses

  1. la la dai yestai lekhne bi4 ra sapana ma pane linechhu hami nepali haru sadhai kuna kapchama basnu bhanda kehiberko khusi nai sahi thanx a lot all frends hapy new year 2067

  2. good aartikal frend go ahed

  3. Woouuuuu….. it’s very nice article. It works as sour pickle used by us at the time of meal. Very nice article….. keep it up Bimal Sir.

  4. nice artical ramro lekhnu vaheko cha..
    keep up the good job bimal ji.

  5. bimal dai dhari ramro lak laknu vayacha. faripani astai lakko partakcha gardchu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: