मलेसियामा कारको ठक्करबाट भक्तबहादुर लिम्बूको निधन


योगेन्द्र ‘संघश’ /मलेसिया

जोहोर राज्यको बातुपाहातस्थित बातु तुजो विनशाइन कम्पनीमा कार्यरत भक्तबहादुर लिम्बूको यही २८ तारिख आइतबार बेलुकी ६:३० बजे सडक दुर्घटनामा परी मृत्यु भएको छ । भक्तबहादुर आइतबार बिहान कम्पनीको नियमित काममा गई दिउँसो चार बजे होस्टेलमा फर्कि नुहाई-ध्वाई गरेर नजिकै रहेको मार्केटमा किनमेल गरी होस्टेल फकर्ने क्रममा सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु हुनपुगेका हुन । लिम्बू काठमाण्डौं चक्रपथस्थित सोस मेनपावरबाट २००१ जुन मा मलेसिया आएका हुन । भक्तबहादुर लिम्बू धनकुटा जिल्ला हातिर्खक गा.बि.स. ६, स्थाई निवासी हुन । हाल उनको शव पोष्टमाडमको लागि बातुपाहात आस्पतामा राखिएको छ भने अपि्रल ३ तारिख नेपाल पठाउने कुरा कम्पनी मालीकले जानकारी दिएका छन्, उनको विमा क्षतिपूति स्वरुप आरएम २३ हजार कम्पनीले दिने कुरा सोही कम्पनीमा कार्यरत बिष्णु लिम्बूले बताएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: