प्रधानमन्त्रीको स्कर्टिङमा जाँदा प्रहरी भ्यान दुर्घटना ,१९ घाइते, दुई गम्भीर


प्रधानमन्त्री माधवकुमार नेपालको स्कर्टिङ गरेको प्रहरी भ्यान थलीमा दुर्घटना हुदा १९ जना घाइते भएका छन् । जोरपाटी बाट साखुँ महोत्सव जादै गरेको गाडी बा १ ग २१ ७४ नम्वरको भ्यान चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइतेहुनेहरु घाइते मध्ये प्रहरी निरीक्षक रमेशबहादुर खड्का र प्रहरी जवान मुनिलाल यादवको स्थिति गम्भीर छ। सो टोलीको नेतृत्व खड्काले गरिरहेका थिए। घाइतेमध्ये १० जनाको शंकरापुर अस्पताल जोरपाटीमा र अन्यको वीरेन्द्र प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको बौद्ध प्रहरीले जनाएको छ । भ्यानमा २२ प्रहरी थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: