मलेसियामा नेपालीको मृत्यु


योगेन्द्र , संघश

              मलेसिया स्थित जोहोर राज्यको  बातुपाहातस्थित बातु तुजो विनशाइन कम्पनीमा कार्यरत भक्तबहादुर लिम्बूको यही २८ तारिख आइतबार बेलुकी ६:३० बजे सडक दुर्घटनामा परी मृत्यु भएको छ । भक्तबहादुर आइतबार बिहान कम्पनीको नियमित काममा गई दिउँसो चार बजे होस्टेलमा फर्कि नुहाई-ध्वाई गरेर नजिकै रहेको मार्केटमा किनमेल गरी होस्टेल फकर्ने क्रममा सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु हुनपुगेका हुन।

                लिम्बू काठमाण्डौं चक्रपथस्थित सोस मेनपावरबाट २००१ जुन मा मलेसिया आएका हुन । भक्तबहादुर लिम्बू धनकुटा जिल्ला हातिर्खक गाविस-६, स्थायी निवासी हुन ।हाल उनको शव पोष्टमार्टमको लागि बातुपाहात आस्पतामा राखिएको छ भने अप्रिल ३ तारिख नेपाल पठाउने कुरा कम्पनी मालिकले जानकारी दिएका छन् । उनको विमा क्षतिपूर्ति स्वरुप आरएम २३ हजार कम्पनीले दिने कुरा सोही कम्पनीमा कार्यरत बिष्णु लिम्बूले बताएका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: