नेपालले ३८ ओभरमा ६ विकेटले ओमन लाई हरायो


नेपालकुवैत डटकम

नेपाल कुवैत डट कम

 

लाईभ प्रशारण:    धर्मराज गिरि र सुजन केसी  from unity  Ground टस जितेर ब्याटिङ्ग गरेको ओमनले ५० ओभरमा ९ विकेट गुमाइ, १६९ रन बनाइ नेपालललाई १७० रनको लक्ष्य दिएको छ । अब नेपालको ब्याटिङ्ग             

               

 ओभर      39
रन           165
       

वीकेट        4       

नेपालको लागि पहिलो सिक्स दीपेन्द्र को बल्ला बाट       

नेपाल जितको नजिक २२ रन को आबश्यक नेपाललाई ९६ बलमा ९ रनको आबश्यक ६ विकेट बाँकी

स्पिन बोलिङ ४ खेलाडी बोन्ड्री लाइनमा       

दीपेन्द्र चौधरी को बल्ला बाट पहिलो चौका       

बसन्त रेग्मी आउट       

पारश खडका रन आउट            

बसन्त रेग्मी को बल्ला बाट चार रन  क्याप्टेन पारस खड्का          

पारश खडकाले एकै ओभरमा तीन चौका लगाए बधाई छ पारस खड्का निकै आक्रमक शैलिमा पारस खड्का देखिन्छन ।           

महेश को रुपमा सेकेन्ड विकेट आउट            

नेपालको सेकेन्ड विकेट आउट कप्तान पारस खडका क्रिजमा            

राईट हायण्ड मिडिएम फास्टएर बोलरले बलिङ्ग गर्दै            

चार खेलाडी अफ साइड ३ खेलाडी अन साईड दुई खेलाडी थर्द मेन बोण्ड्री            

बसन्त रेग्मी क्रिजमा चार रनसँग खाता खोले
महेश क्षेत्रीले ४ रन बनाए अनिलको बल्लाबाट लागातार चौका चौका             

फिल्ड पोजिशन: अफ साईटमा ५ खेलाडि,अन साईटमा ४ दुई  खेलाडि थर्डमेन बन्डि्मा रहेका छन । क्रिकेटको दोश्रो चरणको खेल शुरु  नेपाली ब्याटमेन अनिल मण्डल र महेश क्षेत्री क्रिचमा ।
नेपालले पहिलो बलमा नै एक रन ल्याएर खाता खोल्यो ।
             

एल बि डब्लु को  अपिल भएको खेलाडिलाई नट आउट

6 Responses

  1. BADHAI CHA NEPALI CRICKET TIM JIT KO NAJIK JANU BHAYAKO MA WC U ALL CRICKET TEAM

  2. Hello, friens,
    criket ko dosro charan hudain.
    it is better to say, second innings, (dosro pali or dosro inning), just rewinding you

  3. धन्यवाद अपडेटको लागि

    आगामी दिनमा पनि तपाइहरुको यस्तै सहयोगको अपेक्षा गर्दछौ। बधाइ छ हामी सबै नेपालीलाइ यो हाम्रो जितमा।

    धन्यवाद फेरि पनि

  4. congratulations for national team of cricket
    Best of luck for 2morrow.

  5. बधाई छ नेपाली क्रिकेटर टीमलाई जसले यस प्रचण्ड गर्मीमा पनि धैर्य गरेर अत्यन्त उत्साहका साथ खेलको प्रदर्शन गरि सफलता हासील गर्नु भएकोमा र समचार संकलन गर्नु हुने मित्रहरुलाई पनि यस प्रचण्ड गर्मीमा पनि धेरै परिश्रम गरेर समचार संकलन गर्नु भएकोमा धन्यवाद छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: