अब नेपालको ब्याटिङ्ग केही समय पश्चात नै हुन गई रहेको छ


लाईभ प्रशारण:    धर्मराज गिरि र सुजन केसी  from unity  Ground टस जितेर ब्याटिङ्ग गरेको ओमनले ५० ओभरमा ९ विकेट गुमाइ, १६९ रन बनाइ नेपालललाई १७० रनको लक्ष्य दिएको छ । अब नेपालको ब्याटिङ्ग केही समय पश्चात नै हुन गई रहेको छ

कि्रकेटको दोश्रो चरणको खेल शुरु  नेपाली बलरहरु अनिल मण्डल र महेश क्षेत्री कि्रचमा ।
नेपालले पहिलो बलमा नै एक रन ल्याएर खाता खोल्यो ।

 ओभर      ९
रन           ४४
वीकेट        ०
महेश क्षेत्रीले ४ रन बनाए
 अनिलको बल्ला बाट लागातार चौका चौका

फिल्ड पोजिशन: अफ साईटमा ५ खेलाडि,अन साईटमा ४ दुई  खेलाडि थर्डमेन बन्डि्मा रहेका छन ।

एल बि डब्लु को  अपिल भएको खेलाडिलाई नट आउट

 

6 Responses

  1. Both Dharma and sujan bro suteko ki kya ho???khai update yaar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: