कुवैतमा भैरहेको क्रिकेटको ताजा स्थिति


     सुजन के सि     

          कुवेतको दोहा स्थित युनाईटी मैदानमा भइरहेको पहिलो खेलमा हङकङबिरुद्ध नेपालले 24 ओभरको समाप्तिमा १ विकेट गुमाएर १११ रन बनाएको छ । नेपाली टीमका कप्तान पारस खड्काले टस जितेपछि व्याटिङ रोजेका थिए । नेपालको शुरुवात राम्रो थिएन । खेलको पहिलो ओभरमै महेश छेत्री २ रन बनाएर आउत भएका थिए । त्यस पछी नेपालीको पारी अनिल मण्डल र शक्ति गौचनले समालेका छन् । अन्तिम जानकारी मिल्दा सम्मा नेपालले अरु कुनै बिकेट गुमाएको छैन । स्कोर २४ ओभर १ बिकेट १११ रन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: