नेपालद्धारा हङकङ ११८ रनको भारी अन्तरले पराजित


मार्च ३१ नेपालकुवेत  संवाददाता       

        कुवेतमा जारी एसीसी ट्रफी एलिट कपमा नेपालले बुधबार हङकङलाई १ सय १८ रनले पराजित गरेको छ । नेपालले २ सय ३७ रनको लक्ष्य दिएकोमा हङकङ ३३ दशमलव ३ ओभरमा १ सय १८ रन बनाएर अल आउट भयो । हङकङबिरुद्धको पहिलो खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा नेपालले ७ विकेट गुमाएर २ सय ३६ रन जोडेको थियो । स्थानिय युनिटी खेल मैदानमा भएको खेलमा नेपालका लागि अनिल मण्डलले ७२ र शक्ति गौचनले ६५ रन जोडेका थिए ।

हङकङलाई हराउन महबुब आलमले ३ विकेट लिए भने बसन्त रेग्मी, शक्ति गौचन, पारस खड्का, विनोद दास र राहुल बिकले एक-एक विकेट लिए । खेलको म्यान अफ दी म्याच नेपालका अनिल मण्डल घोषित भए ।

नेपाल कुवैत डट कम

युनिटि खेलमैदान

७२ रनको उत्कृष्ट पारी खेल्ने अनिल मण्डल man of the match 

नेपाली कप्तान पारस खडकाले टस जिती पहिला बेटिङ गर्दै निर्धारित ५० ओभरमा नेपालले यू बिकेट गुमाउदै २३७ रन बनाएको थियो । लक्षको पिछा गर्न उत्रेको हङकङ ३२ ओभर म ११८ रन बनाएर  अल आउट भयो ।  

नेपालले हङ्कङलाई ११८ रनको भारी अन्तरले पराजित गर्‍यो Hang kong  All Out

over  –  32

wicket –   all out

runs – 118

सक्ती गौचन ले लगातार २ विकेट लिए

नेपाली बोलर को उत्कृष्ट प्रदशन नेपाल जित तर्फ

10 Responses

  1. good news and thanks nepali kriket team best of luck.

  2. ajhai ramrai kheldai jaosh \ best of luck for nepali cricket team .

  3. nepalkuwait.com pariwar ka sir haru tapaiharu le ground ko location jankari pani dinu vayako vaya sahayad ground ma nepali saporter haru alik dherai hune thiya hola,
    thanks

  4. Very good news. we really proud of them. thanks guys keep it up……cheers………..!!!!!!!!!!!!

  5. Thanks nepali cricket team. be grow same like this.

  6. Very good news. we really proud of them. thanks guys keep it up……cheers

  7. i’am very happy 2day n i wish 4nepali team.

  8. खुशी त हामी सम्पूर्ण नेपाली खुशी नै भएका छौ तर यौटै न्युज किन दस ठौमा हालेको के अरु न्युज हाल्न मिल्ल्दैन?सरी तर यो भनाइ मा मेरो कुनै स्वार्थ छैन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: