पत्याउनु हुन्छ ? यस्तो पनि SLC


image

यो एसएलसी परीक्षाको एउटा दृश्य हो, जहाँ विद्यार्थी होइन शिक्षकहरू उत्तर लेखिरहेका छन् । उनीहरूले लेखेका उत्तर कोठा-कोठामा पुर्‍याइन्छन् र विद्यार्थी त्यसलाई निर्धक्क सार्छन् । भागबण्डाका आधारमा सञ्चालन भइरहेको सल्यानको एलएलसी परीक्षामा विषयगत शिक्षकहरूले नै यसरी चिट चोराउने गरेका हुन् । जिल्लाका १७ परीक्षाकेन्द्रमा परीक्षा सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रले संस्थागत रूपमै चिट चोराउने व्यवस्था मिलाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: