नेपालले पहिल बेटिङ गर्दै ५० ओभरमा २३६ रन बनाएको छ


Live update from unity  stadium Ahamadi kuwait  (Mr Amar Gurung )

आज टस जिती पहिला बेटिङ रोजेको नेपालले हङकङबिरुद्ध नेपालले २ सय ३८ रन को लक्ष्य दिएको छ । नेपालको शुरुवात राम्रो थिएन फर्स्ट ओभरमै नेपालले महिश छेत्रीको रुपमा पहिलो विकेत गुमाएको थियो । नेपालको पारी अनिल मण्डल र शक्ति गौचन ले समलेका थिए । अनिल मण्डल ७२ रन बनाएर आउट । नेपालको दोस्रो विकेट गयो । अनिल मण्डल ७२ रन बनाएर  रन आउट भएका हुन् । उनले ९६ बलमा ८ चौका र ३ छक्काको मद्धतले ७२ रन जोडेका थिए  । ४२ औं ओभरमा शक्ति गौचन आउट । उनले ९४ बलमा ६ चौकाको मद्धतले ६८ रन बनाए

Over – 50

wicket – 7

Runs – 236

नेपालले टस जिती पहिला बेटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाउदै २३६ रन बनाएको छ ।नेपालका लागि अनिल मण्डल ले सर्भादित ७२ रन बनाए शक्ति गौचन ६८ रमहबुब आलम आउट उनले ३१ बनाए  

।४३.५ ओभरमा महबुब आलम आउट भएका छन् । नेपालको छैठौं विकेट गयो । उनले ३१ रन बनाए । ४४ओभरमा कुल १९५ रन

महबुब आलम आउट उनले ३१ रन बनाए

एसीसी ट्रफीमा नेपालबिरुद्ध हङकङ: कुवेतमा भइरहेको एसीसी ट्रफीको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।नेपालको पाँचौं विकेट गयो । ४२ औं ओभरमा शक्ति गौचन आउट । उनले ९४ बलमा ६ चौकाको मद्धतले ६८ रन बनाए । १ सय ७३ रन

एसीसी ट्रफीमा नेपालबिरुद्ध हङकङ: कुवेतमा भइरहेको एसीसी ट्रफीको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । ३६ ओभरमा ४ विकेट गुमाएर नेपालले १ सय ४५ रन बनाएको छ

एसीसी ट्रफीमा नेपालबिरुद्ध हङकङ: कुवेतमा भइरहेको एसीसी ट्रफीको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालको दोस्रो विकेट गयो । अनिल मण्डल ७२ रन बनाएर आउट ।क्रिजमा कप्तान पारस खडका आएका छन् । नेपालले २८ ओभरमा १२२ रन बनाएको छ

हङकङबिरुद्ध नेपाल खेलिरहेको छ ।   नेपालको दोस्रो विकेट गयो । अनिल मण्डल ७२ रन बनाएर आउट । नेपालको दोस्रो विकेट गयो । अनिल मण्डल ७२ रन बनाएर आउट । मण्डल रन आउट भएका हुन् । उनले ९६ बलमा ८ चौका र ३ छक्काको मद्धतले ७२ रन जोडेका थिए । २६ औं ओभरमा उनी आउट भए । उनी आउट हुँदा सम्म नेपालले १ सय २० रन जोडेको छ

5 Responses

  1. Sir cheto chetto update garnu pareu…

    hami yaha parkera basi rakheka chau

  2. Sujan sir tapai lai dherai dherai dhannyabad. gharma base base bujhana pauda ra online live garnu bhayako lage. sake overrai pachi garda ajha ramro hunetheyo sir……….!

    thank you.
    Dil Thapa

  3. Thanks for nepalkuwait.com team for the live date and i wished best for the Nepali cricket team , due to time and duty i cannot come to see the match , hope can see final match . Nepali cricket team will go to the final, we all Nepali hoping that.

    Thanks nepalkuwait.com and nepali cricket team.

  4. गूड् न्युज सुजन सर खुशी लाग्यो यसरी नै अर्को गेम को न्युज पनि फेरी लग्tai हाल्नु होला थन्क्यू जै होस् नेपाल को र जै हो सम्पूर्ण नेपालीको

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: