कुवैतमा भैरहेको क्रिकेटको ताजा स्थिति


एसीसी ट्रफिको बुधबार कुवेतमा भइरहेको पहिलो खेलमा हङकङबिरुद्ध नेपालले १३ ओभरको समाप्तिमा १ विकेट गुमाएर ६२ रन बनाएको छ । अनिल मण्डल ३१ र शक्ति गौचनले २६ रन बनाएका छन् ।

महेश क्षेत्री पहिलो ओभरकै २ रन बनाएर आउट भएका थिए ।

यसअघि नेपाली टीमका कप्तान पारस खड्काले टस जितेपछि व्याटिङ रोजेका थिए

खेल को बाँकी नतिजा आउदैछ नेपाल कुवैत डटकम हेर्दै गर्नु होला ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: