किन तर्सिए राजनीतिक पर्टिहरु ज्ञानेन्द्र शाहाको भनाइ सङ्ग !!


 केशब प्रशाद घोरासइने
सपही २ बारा हाल कुबेत
अचम्म छ बा,,,, देशको एउटा नागरिकले आफ्नु मनमा लागेकोकुरा पनी बोल्न नपाउनी भएछन अब ? अब नारनेले ज्ञानेलाई जन ? कार्बाइ गर्ने रे ? हा,,, हा,,, हा,,, हा,,,
आधुनिक राणाशासन,होइन त यो ? हुनत उनिहरुले जानेको एउटा मात्रै काम हो जन ? कार्बाइ फेरी उनिहरुको जन भनेको उनिहरुकै दास (कार्यकर्ता) हरु हुन, यदी उनिहरु जनतामा विश्वाश गर्छनभने यो बिसएमा जनमत सङ्ग्रह गरेर हेरुन नत | तर उनिहरु सङ्ग त्यो हिम्मत कहाँ छ र गरुन, किनभने उनिहरु जे बोल्छन उल्टोमात्रै बोल्छन,उनिहरु नागरिक सर्बोच्चता! नागरिक सबोच्चता !! भनेर थाकदैनन, जस्कोहातमा बन्दुक छ जस्कोहातमा बम छ आतङ्कमा विश्वाश गर्नी नोकर (कार्यकर्ता) छन, आफ्ना निजी सेना ? छन, अझ नागरिक सर्बोच्चता भन्न छोड्दैनन,ऐले उनिहरुसङ्ग मान्छे मार्नलाई बिद्या बारीधी गरेका डक्टर हरु छन | एकताका ईनिहरुले खुकुरिले काटेर ,ब्लेडले चिरेर नुन खोर्सानी दलेर,काठले च्यापेर लाठाले हानेर मान्छे मारेकै हुननि होइन ? नारनेलाई ,प्रचन्डेलाई ,बौरामेलाई, अनी मोहनेलाई एस्तोकुरा गर्न अलिकती लाज लाग्नुपर्नी होइन र भन्या ? लोकतन्त्रमा एउटा सामान्य नागरिक्ले म राजनीति गर्छु म देश कोलागी जनता को लागि केहीगर्छु भनेर चिन्ता गर्नपनी नपाउनी ?के ईनिहरुको लोकतन्त्र भनेको एईहो ? के पूर्वराजाले देशकोबारेमा बोल्नै नपाउनी हो ?ईनै नारने हरुको पछीलागेर अरु लोक्त्रान्त्रिक भनाउदा पटिका नाईकेहरुलेपनी चिच्याएको सुन्दा पो अचम्म लाग्दो छ बा,, ईनिहरु ले जनतालाई के के बाच् गरेर आएका हुन, त्यो भुलेर खाली सत्ताको खेलमा मात्रै लागेको कस्ले देखेको छैनर भु पु राजाले वा कुनैपनी नेपाली नागरिकले तिमीहरुलाई सचेत गराउन पाउछन, तिमी राजनीति पाटिहरुले कहिलेपो नेपालीहरुलाई सुख सान्ती दिएकाछौ र भन्या पहिला पनी कोहिले सत्तामा बसेर लुटेकै हौ कोहिले जङ्गलमा बसेर लुटेकै हौ अनी अब हामी लुट्दैनौ मान्छे मार्दैनौ सबैलाई सान्तिदिन्छौ भनेर जनताको माझमा कसम खाएर आएकाहोइनौ ? अझ आफुलाई (कथित) सर्बहारा बादी साम्यबादी न जाने के के बादिको पगरिगुथाउनी हरुको सामाजिक हैसिएत कस्लाई थाहा नभएकोहोर ४ बर्ष अगाडिसम्मा ईनिहरुको अनुहार कस्तो थियो | चुसेर फालेको आप को खोस्टा जस्तो थियो अईले हेर त !मुस्ताङको स्याउजस्तो झर्झराउदो भएकोछ अरबौका महल ठडिएकाछन प्रडो पजेरो अनी महल वा,,, के चाहियोर अब रह्यो पूर्व राजाको कुरा उन्कापुर्खाले बर्षउ बर्ष हालिमुहाली गरेको अनी आफुले चाँही धेरैसमए हालिमुहाली गर्न नपाएको तुस त होलानी उन्को मन्मा यादगर देशको लागि राम्रोकुरा जस्लेपनी बोल्न पाउनुपर्छ | अझै भन्नेहो भने त नेपाली हरुलाई केचाहिएको हो भने सान्ती र अमन चएन नकी समाजवाद साम्यवाद वा अरुकुनै बाद् योबाद्ले अहिलेसम्मा कुन्चाही नेपालीको तिहुनमा नुन हालिदिएको छ ? कुनै नेपालीको फटेको भोटो टालिदिएको छ ?आम नेपालीको प्रश्नहो यो वास्तबमा केचाही दिएकोछ त एस्ले दिएकोछ त खाली महगी, बेरोज्गारी, बर्बादी, हत्या, लुट,थिचोमिचो, अन्याए,अत्याचार,एस्ता हरुले जन ?कार्बाइ गर्ने ? कस्कस्लाई गर्नी ? भोली देखी हर नेपालिले तिमीहरुको नालाएकी पनाको कुरा उठाउनिछन अनी ?अनी कस्लाई मात्रा कार्बाइ गर्छौ ए नालाएक हरु हो अब कार्बाइ त नेपाली जनता ले गर्छन् तिमीहरुलाई चेतना भया !!

3 Responses

  1. बिना कामको वैत् लेख के नेताहरुलाई गाली गरिहनु हुन्छ तपाईं जस्तो मान्छेत नेपल मा नै बसेर देस चलाउनु पर्नेनी किना बिदेश तिर हो? गेनेन्द्रले राम्रो काम गरेको भय त देशमा यति धेरै मान्छे मोर्नु नै नपर्थियो नी। धुपौरे हो की के हो? पेरी धुप हाल्नु जनुहोस्।

  2. वाह्! घोरासाइनेजी बडो राम्रो लेख लेख्नुभएछ धन्यबाद तपाईंलाई। तर जनताहरु पनि भेडाजस्तै छन् क्या कुरै बुझ्दैनन्। यो लेखमा लेखिएजस्तै सबै नेपलीहरुको घैंटोमा घाम लागिदिए कति राम्रो हुन्थ्यो। कुनै एउटा जागिरको लोभमा त कुनै अलिकति पैसाको लोभमा जनताहरु(राजनितिक कार्यकर्ताहरु) भुस्याहा कुकूर जस्तै नेताहरुको पछि लागिरहेका छन् के गर्ने। हामी जस्ता एक-दुई जना मत्रै कराएर पनि केहि हुनेवाला छैन हेर्नुस्। जबसम्म नेता र जनताहरुको दिमागमा गुहुको सट्टामा गिद्दिले भरिन्दैन तबसम्म नेपालमा केहि हुँदैन।

  3. लेखक जि तपाईंको लेख सन्धर्बिक लाग्यो अब राजा आउने पक्क भएिसक्यो
    इे नेता हरुको करण ले गर्दा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: