सबैको सोचमा कुबेतका मुस्लिम समुदायका महिला खुल्लम खुल्ला बाहिर निस्कदैन,तर यहाँ महिलाहरुको छुट्टै ससक्त क्रीकेट टिम पनि छ। लैला हाजीको नेतृत्वमा धेरै समय पहिलादेखी सक्रिय यो टिमले बिभिन्न टुनामेन्टमा आफ्नो प्रदशन निरन्तर देखाइ रहेको छ।
Advertisements
Filed under: समचार |
जवाफ लेख्नुहोस्