पारस रणतुंगा जस्तै………


   पारस खड्कामा कप्तानमा हुने सबै गुण रहेको नेपाली क्रिकेट प्रशिक्षक रोय डायस बताउँछन्। उनले श्रीलंकाका विश्वकप विजयी पूर्वकप्तान अजुना रणतुंगासँग तुलना गर्दै भने, ‘रणतुंगाले आफूलाई जे राम्रो लाग्थ्यो त्यही गर्थे। त्यसमा केही भइहाल्यो भने त्यसको जिम्मा पनि लिन्थ्यो। मैले पारसमा पनि त्यही गुण देखेको छु।’ श्रीलंकाका पूर्व टेस्ट खेलाडी डायसले भने, ‘मैले जति कप्तान र प्रशिक्षकको नेतृत्वमा खेलें, त्यसमा रणतुंगा फरक छन्।

    त्यस्तै स्वभावका पारस सशक्त खेलाडी र कप्तान हुन्। उनी आफै उदाहरण बनेर देखाउँछन्। उनी पूर्ण आत्मविश्वासका साथ खेलेर अरू खेलाडीलाई पनि हौसाउँछन्।’ डायसको भनाइलाई पारस प्रशंसामा लिँदै न्यानो रूपमा अभिवादन गर्ने बताउँछन्। ‘विभिन्न मानिसले विभिन्न धारणा राखेका हुन्छन्, एक/दुई वा पाँच वर्षपछि विश्लेषण गर्नुभयो भने झन राम्रो, किनभने म कप्तानको रूपमा सुरुवाती चरणमै छु। मैले धेरै सिक्न बाँकी छ,’ पारसले भने।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: