सहयोग रकम संकलन गरी आफंतलाई हस्तांतरण


योगेन्द्र जोगी “संघर्ष”

मलेसिया बैदेसिक रोजगारीको सिलसिलामा २ बर्ष अघि लक्की मेंनापवरबाट मलेसिया प्रबेश गरेका कर्ण बहादुर राना गत जनवरी महिनामा सडक दुर्घटनामा परेका थिए l उनको उपचार गर्दागर्दै उपचारकै क्रममा हास्पिटलमा नै उनको निधन भएको थियो उनको शबलाई जनवरी महिनामै नेपाल पठाइसकेको छ l उनको घरको अबस्था नाजुक रहेकोले मलेसियामा कार्यरत आम नेपाली श्रमिकहरुबाट योगेन्द्र जोगी र अम्बिका लिम्बुको सक्रियतामा रकम संकलन गारीएको छ l जसमा गोपाल चापगाइ र कुमार भुजेलको सहयोगबाट संकलित रकम- १९२ रिंगेट ज्ञान बहादुरको सहयोगबाट संकलित रकम-८२ रिंगेट र अम्बिका लिम्बुको सहयोगबाट संकलित रकम-४० रिंगेट गरी जम्मा रकम – ३१४ रिंगेट उनको अफंता परिवारलाई हस्तांतरण गारीएको छ राना मैंतडा गा.बी.स.वार्ड नॉ-९ सुर्खेत निबासी हुन उनको घरमा श्रीमति र २ छोरा छन् l

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: