वाईसीएलले गर्भवती महिला कुटे


दाङ,  – माओवादीको भ्रातृ सङ्गठन वाईसीएल कार्यकर्ताले यहाा एक गर्भवती महिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । दाङ बागमारे-४ विष्णुपुर निवासी २४ वषर्ीया पुष्पा नेपालीलाई बिहीबार साझा वाइसीएल कार्यकर्ताले निर्घात कुटपिट गरेका हुन् ।

तरुण दल बागमारे गाविसका सचिव तथा पुष्पाका श्रीमान् मानबहादुर परियारले केही दिन गाविसमा चोरी निकासी हुादै आएको काठतस्करी सम्बन्धमा निकालेको विज्ञप्तिलाई लिएर वाइसीएल कार्यकर्ताले पुष्पालाई कुटपिट गरेको बताइएको छ ।  यसैबीच विज्ञप्तिको विषयलाई लिएर आˆना कार्यकर्तालाई धम्क्याउने, कुटपिट गर्ने, मानसिक यातना दिएको भन्दै तरुण दलले खेद व्यक्त गरेको छ । रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: