मलेशिया अवस्थित सोनीले माग्यो २ हजार नेपाली कामदार


योगेन्द्र योगेन मलेशिया

मलेसियामा रहेको जापानको बहुराष्ट्रिय कम्पनी सोनी इलेक्ट्रोनिक्सले नेपालबाट दुई हजार कामदार लिने भएको छ । केही समयअघि ३ सय कामदार लिने घोषणा गरेको यो कम्पनीले थप एकहजार सात सय माग गरेको हो । मलेसियाको कुनै पनि कम्पनिबाट यतिधेरै कामदार माग आएको यो पहिलोपटक हो ।
यो कम्पनिमा काम गर्ने अदक्ष कामदारले तलब र सुविधासहित ९ सय ४८ रिंगिट अर्थात् २० हजार रुपैयाँ पाउनेछन् । यो कम्पनिमा जाने महिला कामदारले सुरुमा कुनै शुल्क तिर्नुपर्दैन । खर्च बिस्तारै तिर्न सकिने सोनीमा कामदार पठाउँदै आएको म्यानपावर एजेन्सी फ्युजन इन्टरनेसनलका प्रवन्ध निर्देशक कुमुद खनालले जानकारी दिनुभयो ।नेपालबाट साढे दुई महिना भित्र सबै कामदार पठाइ सक्नुपर्नेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: