जेनिशा मोक्तान सद्भावना राजदूत


   विश्व वन्यजन्तु कोष (WWF)ले नेपाल सुन्दरी (२००९) जेनिशा मोक्तानलाई नयाँ सद्भावना राजदूतको रुपमा नियुक्त गरेको छ ।शुक्रबार विश्व वन्यजन्तु कोषद्वारा आयोजित पत्रकार सम्मेलनमा कोषका नेपाल प्रतिनिधि अनिल मानन्धरले नेपाल सुन्दरी राष्ट्रकै महत्वपूर्ण व्यक्ति भएकाले सद्भावना राजदूतमा नियुक्त गरेको बताउनुभयो ।

नेपाल सुन्दरी जेनिशाले आफूलाई सद्भावना राजदूतमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै आफूले सकेसम्म वन्यजन्तु संरक्षणको क्षेत्रमा योगदान दिने बताउनुभयो । कोषले प्रत्येक वर्ष नेपाल सुन्दरी हुनेलाई सद्भावना राजदूतमा नियुक्त गर्ने गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: