श्रमजीवी नेपालीहरुका हक, हित र कल्याणका लागि एनआरएन


प्रश्न:-भर्खर भर्खरै गठन भएको एन आर एन(कुबेत)लाई कस्तो तरिकाबाट अघि बड्न सल्लाह दिनु हुन्छ?

साउदी अरबको र कुवैतको बस्तुस्थितिमा खासै भिन्नता छ जस्तो लाग्दैन मलाई परन्तु सानो ठाउँ भएकाले काम गर्न अलि सजिलै होला कि भन्ने लाग्दछ | साझा सवालका लागि साझा चौतारी बन्दै कुवेतका श्रमजीवी नेपालीहरुका हक, हित र कल्याणका लागि यो संगठन (एन आर एन ए) कुवैत मा जति दत्त चित्त बन्न सक्दछ, संघ त्यति नै लोकप्रिय र प्रभावकारी बन्दै जाने भएकाले लोक कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न मेरो सुझाव छ |
 प्रश्न:-कुबेतबासी नेपालीहरुलाई केही भन्न चाहनु हुन्छ ?
 
कुवैतमा अहिले नेपाली दुतावास खुलेको छ, एन आर एन ए को एन सी सी पनि गठन भैसकेको छ र तपाई जस्ता जल्दा बल्दा प्रखर पत्रकार तथा साहित्यकार मित्रहरु त्यहाँ कार्यरत हुनुहुन्छ, यी हालैका दिनमा देखिएका कुवेतका सकारात्मक परिदृश्यहरु हुन् | कुवैतका सबै नेपालीहरुको बैदेशिक रोजगार तथा कुवैत बसाई अझ बढी सुरक्षित, सुविधायुक्त, सफल र सार्थक बनाउन सबै एक जुट भै आपसी सद्भाव, सहकार्य र सहयोग अभिवृद्धि हुँदै जाओस, म, गैर आवाशिय नेपाली संघ साउदी अरब परिवारको तर्फबाट हार्दिक शुभ कामना ब्यक्त गर्न चाहन्छु |(कुराकानीको पूरा अंश आगामी आइतबार प्रकाशित गरिने छ ।)
Advertisements

One Response

  1. Atenta ramro lagyo interview but when we can see ful of story of dharam dai???????

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: