दबाब दिन युवा संगठनहरु एकमत


तोकिएकै समयमा नयाँ सम्बिधान निर्माणकालागि ठूला राजनीतिक दलहरुलाई दबाब दिन ती दलका युवा संगठनहरु एकमत भएका छन्। यसकालागि यही चैत्र ८ गते उनीहरुले एक बृहद कार्यक्रमको आयोजना गरी सम्बिधान सभाका अध्यक्ष सुवाष नेम्वाङ्गलाई ज्ञापनपत्रसमेत दिँदैछन् ।

माओवादी सम्बद्ध वाइसीएल, नेकपा सम्बद्ध तरुण दल, एमाले सम्बद्ध युवा संघ, नेमकिपा सम्बद्ध क्रान्तिकारी युवा संघ, माले सम्बद्ध प्ररायुसंघ लगायतका युवा संघहरुले यस्तो ज्ञापनपत्र दिन लागेका हुन् ।सोही दिन उनीहरुले रत्नपार्कस्थित जनआन्दोलनचोकदेखि संविधान सभा हल नयाँ बानेश्वरसम्म शान्ति र्याली गरेर संविधान सभा अध्यक्ष सुवास नेम्बाङलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन् ।
यसैगरी, युवा नीति कार्यान्वयन नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा ज्ञापनपत्रपनि सोही दिन नै बुझाउनेछन् । यससम्बन्धमा गठन गरिएको कार्यदलले यसअघि नै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: