नेपाली राजनीति, नेता र बैदेशिक रोजगार


 केशब प्रसाद घोरासैनी  सपही २ बारा हाल ;-कुबेत 

दुनियाँमा नेपाल यस्तो एउटा देश होला जहाँका नेता भनाउदा नाइके हरुले जुनसुकै आन्दोलन,वा,क्रान्ती जे भनेपनी अहिले सम्मका सबै क्रान्ति हरु धेरै जसो बिदेश मा बसेर बिदेशिकै ईसारामा गरेका हुन भन्दा फरक नपर्ला किन भने काङग्रेसले राणा बिरुद्दको क्रान्ति पनि विदेशमै बसेर गरेको थियो ,त्यसपछिका बिभिन्न आन्दोलन हरुपनी बिदेशमै बसेर भएका छन । सबैभन्दा पछीको माओवादी आन्दोलन पनि त्यस्का नाइके (नेता)हरुले भारत मै बसेर गरेका हुन, तर जती क्रान्ति वा आन्दोलन भएपनी नेपाली हरु चाँही लुटीएका लुटियै छन ! ईतिहास देखी अईलेसम्म नेपालको ईतिहास हेर्ने हो भने २३८ बर्षिय राजाहरुले लुटे, त्यो बिचमा १०४ बर्ष राणा हरुले लुटे, २००७ देखी २०१७ सम्म काङग्रेसी हरुले लुटे, त्यसपछी २०४७ सम्म पञ्चहरुले लुटे,त्यसपछिको १६ बर्ष बिभिन्न जथ्था (पाटीहरु) ले लुटे, अनी २०६३ साल पछी त झन भित्र भित्र चाँही पैलेदेखिनै लुटिरहेको अर्कोलुटेरो जथ्था आफुलाई संसारकै ठुलो क्रान्तिकारी ठान्ने अनी देश र जनता लाई चाँही कागती निचरे जसरी निचोर्नी माओवादी भनिने जथ्था सहीत भएर यसरी लुटेकी ! एउ टि नाबालक बालिका लाई पचासौ जना भुसतिघ्रे बलात्कारी मिलेर लुटेजसरी धुजा धुजा हुनिगरी लुटे, जनता र देशको ईज्जत लुटे, नेपाल र नेपाली हरु सगं अब लुटिन बाँकी अब केहीपनी छैन,तर लुटेरा हरुले अझै लुट्न छाडेका छैनन ! यो हुनुको कारण के भने,यी लुटेरा जथ्था हरुले लाखौं नेपाली युबा हरुको टाउकोमा अर्थात दिमागमा खतरनाक भाईरस प्रबेश गराएका छन,केहीले अमेरिका,युरोप,युरोपको ठालु ब्रिटिश,अनी भारत,बाट आयातित (काङग्रेस) भाईरस प्रबेश गराएका छन,कसैले पञ्चायती समयको तर् मार्न राजाबादी भाईरस, छरिरहेका छन,(रा प्र पा)कसैले कैले कताको, कैले कताको छास्मिसे भाईरस युबाहरुको दिमागमा फिट गरिरहेका छन,(एमाले)कसैले समाजअबाद हुँदै (कथित) साम्य बाद मा पुग्ने र एक्काइसौ सदिका नेपाली हरुलाई डुङ्गे युगमा पुर्याउनी सङ्गै खुवाउनी,सङ्गै नुहाउनी, र सङ्गै सुताउनी,कबिला युगमा पुर्याउनी खतरनाक भाईरस नेपाली युबा युबती हरुको दिमागमा फिट गराउदैछन,(ए माओबादी) केहीचाही तराईलाई टुक्र्याएर भारतको पोल्टामा हाल्ने लगायत् का भाईरस निर्माण गर्दैछन,(फोरम,त म लोपा सद्भाबना) आदीइत्यादी सबैभन्दा काम खतरनाक चाँही यही पछील्लो होला तराइ टुक्र्याउने बाहेक यो सङ्ग अरु त्यस्तो बिचार बाट खासै प्रभाबित छैन, तर यिनिहरुपनी तिनै अरु पुराना बाट चोइटीएर बनेको हुनाले यीनमा पनि बिदेशी भाईरस चाँही छ, सबैभन्दा खतरनाक भाईरस चाँही पैलो,तेस्रो,र चौथो सङ्ग छ, पैलोवालाको बिचार युरोप युरोपको ठालु,ब्रिटिश अमेरिका, अनी भारत बाट बढि प्रभाबित छ, होला! उनिहरुले आफ्नो देशकोलागी उत्पादन गरेको दर्शन सिद्दान्त ले उनिहरुको देश बन्योहोला ! उनिहरु बिकसित तर त्यो सिद्दान्त हाम्रो नेपाल को लागि सुहाउदैन, हुँदैन, र,भए नपनी! दोस्रोवालाको त कुनै दर्शनै छैन,बाहेक फ्याकिएको राजतन्त्र फर्काउने र उनिहरुको सोचाइमा पचायत फर्काउने र त्यतिखेरकै सुबर्णयुग (युनिहरुकोलागी)मा मोज गर्ने त्यो स्वार्थी गुटको त कुरा गर्नै

बेकार छ ! अरु तेस्रो र चौथो को दर्शन पनि, त्यतिबेला रसिया र चाइना मा लेनिन र माओ ले आफ्नै बुताले आँफैले निर्माण गरेको हो उनिहरुले हाम्रा ले जस्तो,(उनिहरुबाट)आयात गरेका होइनन, के लेनिन, ईत्त्यादिले हामी नेपाली हरुका लागि त्यो सिद्धान्त त्यो बिचार र त्यो दर्शन बिकसित गरेका हुन्त? अबस्य होइन,उनकै देशमा त त्यो टिकेन भने ! हाम्रोमा किन? उन्को त्यो डेड दुई सय बर्ष पुरानो दर्शन बिचार लाई उनकै देशका जनताले ! रक्षानमा फालिदिए युरोपका पचासौ देश हरुले ! त्यो दर्शन त्यो बिचार लाई फोहोर जसरि रद्दिको टोकारीमा फालिदिए, यदी त्यो दर्शनले देश बनेको भए तिनै पुर्बी युरोप का नागरिकहरु अईले गल्फ मुलुक हरुमा,हामी नेपाली हरु सरहसस्तो रोजगारि को लागि ! यो मरुभूमिमा ! आउने थिएनन होला? रह्यो अर्को साम्यवादी मुलुक चाइना,त्याहापनी हामी हरुले सुन्ने गरेको बिभिन्न मिडिया हरुको स्याल हुइया जस्तो राम राज्य भएकोभए आज किनेर भोली बिग्रनी हुदै सस्तो सामान, बोकेर काठमाडौं को गल्ली गल्ली र घर घर मा घुम्ने थिएनन, होला ति चाइनिज नागरिकहरु त्यो भन्दा पनि रमाइलो कुरा त के छ भने ! महिला हरुले, समान, हक र ! अधिकार पाउछन, भनि साम्य बादी मुलुक,चिन का महिला हरुको समान हक र अधिकार हेर्न, टाढा जानै पर्दैन, नेपालको उत्तरी सिमाना को खासा बजार गए पुग्छ, १३ -१३ बर्षका नाबालिक, बालिका हरुदेखी! चालिस पैतलिस बर्ष का बुढी तरुनी हरु

कसरी नेपाली रुपैयाँ २०० देखी ५००सय मा बिक्री भाईरहेकाछन, यदी त्यस्तो रामराज्य हुदो हो देशमै राम्रो रोजगारी हुदो हो समान हक र अधिकार हुदोहो त त्यो चाइना का नागरिक हरु बर्सेनी हजारौ को सङ्ख्या मा आफ्नो मुलुक आफ्नो देश छाडेर नेपाल हुँदै भारत, र युरोप हुँदै अमेरिका किन जादा हुन? अर्को रह्यो उत्तर कोरिया जस्ले बर्सेनी बिभिन्न मुलुक हरु लाई ब्ल्य्क्मेलिङ गरेर वा अरु देशले दिएको भिख थापेर आफ्ना जनतालाई आधा पेट खुवाइ रहेको छ ! अब कुरागरौ हाम्रै देशका यीनै आयातित बिचार वाला हरुको, हाल बडि नै चर्चामा रहेको हाल नेपालको सबै भन्दा ठुलो जथ्था (ए माओवादी) को ३ बर्ष अगाडिको कुरा होला यो जाथ्थाको झड्केलो बाबु यानी ! कि साम्यबादी मुलुक चाइनामा बिस्वसुन्दरी प्रतियोगिता हुँदै थियो,यता नेपालमा पनि, नेपाल सुन्दरी छान्नी एउटा प्रोग्ग्राम थियो क्यारे ! त्यतिखेरको सरकारमा पनि ! यो जथ्थाको, ठुलै हुल को, उपस्थिती थियो,नारी अधिकार र, नारिले पनि आफ्नो ईच्छा अनुसार को कामगर्न पाउनु पर्छ,भनेर कहिले नथाक्ने यो जथ्था,माओका झडकेला सन्तान ,(छौडा) हरुले,ती ५०-६० जना नेपाली नारी हरुको, रोजगारी, खोसिदियो ! त्यतिखेरका टिबी च्यानल् हरुमा ति नारी हरुका आँशुमय अनुहार देखिएकै हो, त्यो प्रतियोगिता रोक्न, त्यो जथ्था बाट कस्ता कस्ता अनुहार गएका थिए भने ! नेपाली महिला हरु को, भेषभुषा र सस्कृति जोगाउछौ, भनेर, कहिले, नथाक्नी त्यो जथ्थाका सबसे बडा नाइकेका श्रीमती नाईकेनी,उनिहरु, झट्ट हेर्दा पुरुष लिङ्गी पनि हैन स्त्री लिङ्गी पनि होइन, उनिहरुको केस कटाइ र लुगा लगाइ हेर्दा,तेस्रो लिङी जस्ता देखिन्थे! (भुसाल र यमी) तेती गरेर त, ५०-६० जनाको मात्रा रोजगारी खोसेका थिए यीनिहरुले ! त्यसपछी (कथित)संबिधान सभा को चुनाव पछी त ! उनिहरुले, झन, नाङो नाच मच्चाए बामदेव गौतम, जस्तो स्वार्थी लाई सिखन्डी बनाएर, बिसौ हजार, महिला ले गर्दै आएको ब्यबसाय, र रोजगारी,(होटेल रेस्टुरेन्ट)मा धावा बोल्यो ! सायद ईतिहास मै त्यती धेरै महिला हरु, बेरोजगार, पारीय, र बिभिन्न खाडी मुलुक हरुमा, रोजगारी कोलागी, बिदेसिन बाध्य बनायो ! त्यो जथ्थाले, ,(कथित जनयुध्द)गर्दा दोहोरो ज्यानमारा,हरुको चेपुवा मा परी, हजारौ नेपाली महिला हरुले ! देश छोडि सकेका, थिए ! तेस पछाडिको दिन,मा त ! झन दैनिक हजारौ को सङ्ख्या मा खाडी मुलुक हरु साउदी, अरब, कतार, दुबही, बहराइन, र यहाँ कुबेत मा, ओइरिए नेपालका यी जथ्था(पार्टी) हरुको योजना भनेको धेरै भन्दा धेरै नेपाली नागरिक हरुलाई बेरोजगार बनाउनु नै हो ! त्यो किनभने मान्छे हरु काममा ब्यस्त भयो भने त उनिहरुको बकबास(भाषण्) सुन्न, कोहिपनी नआउनी भए उनिहरुको भिड (जुलुस) पनि ठुलो नहुने भयो ! त्यसैले, यीनिहरुले लाखौं नागरिक हरुलाई काम बिहिन परेकाहुन गैर कानुनी रुपमा बिदेसिएका ति नेपाली महिलाहरु भारतको बिभिन्न ठाँउबाट यहाँ आउन पनी ! काम चुनौती बेहोरेनन् होला उनिहरुलाई यहाँ पठाउने दलाल हरुपनी त यीनै जथ्था हरुका छौडा (कार्यकर्ता) नै होलान ति छौडा मार्फत नेपाली चेलीहरुको दलाली गरेर बिदेश पठाएँ बापतको कमिसन ईनका ठुला बडा नाईके र भाई नाईके हरुले आफ्नो महाल बनाउदा भुइमा बिदेशी टायल लगाएका होलान, यी ठुला हुलका ठुला नाइके हरुको घरका भित्तामा हेरौत ! ति चेलीहरुका आसुले पोतिएको देखिन्छ होला यो मरुभुमिमा, आईपुगेपछी पनि ति चेली हरुलाई सुख चाँही छैन, यहाँपनी ति नाइके हरुका छौडा हरु प्रसस्त छन,र कसैगरी उनिहरुको फोन, नम्बर पत्ता लगाउछन, र बिभिन्न, झुट्टा आस्बासन, दिदै कुबेतिहरुको घरमै गएर कुबेती हरु घरमा नभएको मौका पारी, यौनसंपर्क राख्न, सफल हुन्छन, र गर्भबती बनाएर,छाडिदिन्छन,अनी ति एक्ली महिला ले के गरुन, उनिहरुसङ्ग त्यो घर छोडेर भाग्नु बाहेक अरुबिकल्प हुँदैन, यदी भागेनन, भने यहाँको ईस्लामिक कानुन, अनुसार धेरै कडा कार्बाइ हुन्छ !

 त्यहाँ बाट भागेपछी उनिहरु बङ्गाली वा पाकिस्थानी ट्याक्सी ड्राइबर हरुको हातमा पर्छन, अनी उनिहरुको अर्को दुर्दशा सुरुहुन्छ, र नारकिय जीबन जीउन बाद्द्य हुन्छन, नेपाल बाट बेरोजगार भएर बिदेसियपछी, आफ्नो र आफ्न्त हरुको सुनौलो भबिस्यको रङ्गिन सपना बोकेर यहाँ आएका आउन बद्द्यबनाइएका महिला हरु बङ्गाली हरुले अबैध रुपमा सन्चाल्न गरिरहेको कोठी पुग्न बाद्द्य हुन्छन अनी यहाँको २ रुपियामा (दिनार) आफ्नो शरीर सुम्पिन बाद्द्य हुन्छन,!यस्तोखाल्को समस्या नहोस भनेर यो समस्या आउन नदिनको लागी समाधानको, उपाय त हजारौ छन, तर यो समाधान, गर्न तिर कोहिपनी लाग्दैनन, किनभने हाल नेपालमा जुन भाडोभैलो जथ्था हरु छन, तिनिहरुले यो काम गर्लान भन्नि कुरामा कुनै पनि नेपाली लाई विश्वाश छैन, बिदेसिएका पुरुष वा महिला हरुले बिदेसमा रगत पसिना गरेर पठाएकोबिदेसी मुद्द्रा (रेमिट्यान्स) बाट अहिले ६०१ वटा देश र जनताको रगत चुस्नी जुका (सभासद) हरु ले मासिक ६०-७० हजार रुपैयाँ पड्काइ रहेका छन, र पनि उनिहरुलाई पुगिराखेको छैन, जुनदेशका कर्मचारी हरु महिनाको, ५-७ हजार रुपैयाँ ले आफ्नो र आफ्ना परिवार पाल्न बाद्द्य छन, त्याहाँका सभासद हरुलाई त्यतिका पैसा किन चाहियो?

यो प्रश्न सोधन सक्ने नेपाल मा कोहिपनी छैन, अहिले ! तर ति बिदेसिनी पुरुष वा महिला लाई आफुखुसी आफ्नै देशबाट कानुनी तरिकाले बिदेश पठाउनी ब्याबस्था गर्नचाही सक्दैनन, यी जुकाहरु ! र गैर कानुनी तरिका अपनाएर बिदेसिन र कुमारी आमा बन्न बाद्द्य छन, नेपाली महिलाहरु! र बिदेश को जेलमा जान, बिबस हुँदैछन नेपाली चेलीहरु ! यो सबैको जड कारण भनेको, त्यही खतरनाक, आयातित, भाईरस को नै हो! अहिले नेपालका कर्मचारी यी (पार्टी) जथ्था हरुका रखैल भएका छन,पढेलेखेका विद्वान बुद्दिजिबी र साहित्यकार हरु यीनिहरुकाओछायान,भएका छन,६०% भन्दा बडी पत्रकार, बैठके भएका छन, ओकिल हरु यीनी हरुको सल्लहाकार भएका छन, सम्पूर्ण पुलिस प्रशासन यीनिहरुको पाले भएका छन, बिद्द्यार्थी हरु भेडाबाख्रा भएका छन, शिक्षक हरु ईन्का गोठाला भएका छन,ईनिहरु सबैको दिमागमा त्यही आयातित भाईरस ले काम गरिरहेको छ, आज ऐलेतहुँदा हुँदा सम्पूर्ण, नेपाली हरुको मन, र मुटुमा बास बस्नुपर्नी देशकै गहना रुपी कलाकार, हरुपनी करीब, कारीब, ९०% जती त यीनकै लङौटी भएका छन, नभए किन त ! निरशाह जस्ता हिजोसम्म राजाहरुको तलुवा चाट्ने र राजा हरुले खाएर फालेको जुठो हड्डी चाट्नी,मान्छे आज एका एक किन, प्रचन्ड को लहौटी बन्न जानु पर्थ्यो र? हो त्यही आयातित, भाईरस आफ्नो शरीरमा प्रबेस गराए पछी हजारौ मुर्ती बिदेश पुर्याएको र पोखरा मा नमिता सुमिता हरुलाई बलातकार गरी सेतीमा फालेको अपराध पखाल्न, त होला नि होइनत? तर अब यी जथ्था हरुको पापको घैटो भरीई सक्यो जब पापको घैटो भरिन्छ, जस्तोसुकै भाईरस् को पनि केही लाग्दैन एक न एक दिन नेपालका कर्मचारी पत्रकार, बिद्द्वान शाहीत्त्यकार, कलाकार, शिक्षक बिध्द्यार्थी पुलिस,ओकिल सबै सबै नेपाली नागरिक, का दिमागमा अब पक्कै पनि एन्टी भाईरस प्रबेश, गर्ने छ ! पक्कैपनी नेपालको कुनै कुनामा सच्चा र देशभाक्त ले जन्म लिएकोहोला र त्यो यी बिदेशी भाईरस को सातो लिनेछ ! सम्पूर्ण नेपाली हरुको दिमागबाट जुनदिन त्यो आयातित भाईरस बाहिर निस्कन्छ नि हो।।। त्यहिदिन देखी अहिलेका यीनिहरुका लठेत नोकर दास बनेका यीनका कार्यकर्ता ले यीनिहरुलाई लखेट्ने छन, त्यसपछी नेपालबाट यी अहिलेका नाइकेहरु लाई न भागनी ठाउँ हुन्छ न लुक्नेनिठाँउ नै हुन्छ! त्यो दिन, ढिलो चाडो अबस्यपनी आउछ! कुनैपनी चिजको पतन जरुर हुन्छ! अझ यी बिदेसी दर्शन र बिचार बोक्ने देश बिगार्ने भडुवा हरुले त आफ्नो पतन आँफै उत्पादन, गरिरहेका छन, त्यो के हो भने जातियताको आधारमा देश टुक्र्याउनी ! कुनैदिन, प्रृथ्बी नारायण शाहले बाइसे चौबिसे राज्य लाई एउटै सिङ्गो नेपाल नबनाएको भए आज यी देशका दुस्मन, हरुले कसरी ! यो टुक्रा फलानालाई त्यो टुक्र फलानालाई भनेर  कसाईले बाख्राको मासु भाग लगाए जसरी नेपाल आमाको छातीमा छुरी चलाऊदै आफन्तलाई बाड्न पाउदाहुन? एकदिन, यही जातियताको एन्टी भाईरस ले यीनिहरुलाई खानेछ! नेपालमा फेरी एकपटक ठुलै रक्तपात, हुनेछ,अनी मात्रा यो बिदेसी भाईरस, सदा सदा कोलागी भाग्नेछ,एुउटा ठुलै जथ्थाको नाइकेले, कुनै ठाँउमा बक्बास,(भाषण्)गरेको सुनिएको थियो कि ! अब दसहजार होइन ! दसलाख नागरिकको भोग खान्छु, रगतमा होलिखेल्छु ठिकै छ त्यती नागरिकको बली खाएर त्यो आयाति भाईरस नेपालबाट भागछ भने नेपालीहरु तैयारै छन । |

One Response

  1. Mitra
    Good articles,its to be done with doing something nothing will happen if only talk or write something in the news paper.As u wrote in the article could you be able to do something as you said.Nepalese only know how to talk ,result is o.

    Sitaram

    Agility

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: