अरबको गर्भ नेपालमा पुग्यो


 वैदेशीक रोजगारीका लागि साउदी अरब पुगेका चार महिला कामदार शुक्रबार त्रिभुवन बिमानस्थलमा उत्रिए । उनीहरूमध्ये एक महिला आठ महिने गर्भ लिएर फिरेकी छिन् । एक जना बलात्कृत र मानसिक बिक्षिप्त अवस्थामा घर आइपुगेकी छन् ।

उनीहरू इलाम, मोरङ, सिन्धुली र पाल्पाका हुन् । साउदीको रियादस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी पठाएको हो । पीडितहरूलाई पौरखी नेपालले आश्रय दिएको छ । उनीहरू घरेलु काममा भारतीय बाटो हँुदै साउदी पुगेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: