जीलेपमा यसपटकको सांस्कृती प्रहसन हुँदै


आदरणिय दाजु-भाई तथा दिदी-वहिनीहरु, 
आफ्नो कला आफ्नै गला र आफ्नै संस्कृती बोकेर प्रवासको यस मरुभूमिमा उदाउँदा कलाकारहरुको संस्था नेपाल कुवैत सांस्कृतीक मंञ्चका साथमा यूनिटी लाईफको जनजागृती टीम कुवैतको साथ रहेको नेपाली सांस्कृतीक कार्यक्रम भव्यताकासाथ सफल पारौं ।
विगत दिपावलीमा आयोजित सांस्कृतीक प्रहसनको भव्य सफलताबाट प्रोत्साहित नेपाल कुवैत सांस्कृतीक मंञ्चले पलायन प्रतिभाहरु र नव प्रतिभाहरुलाई कुवैतमा संगठित गरेर नेपाली नयाँ वर्षको स्वागतमा प्रदर्शन गर्न लागेको यो दोश्रो प्रस्तुती अप्रिल महिनाको १६ तारिकका दिन जीलेब अल अब्बासिया स्थित इण्डियन ईन्टर ग्रेड स्कुलमा हुने निश्चित भईसकेको छ । रेडियो नेपाल देखि विभिन्न गीती एलबमहरुमा आफ्नो स्वरले नेपाली मनमस्तिकमा डेरा जमाईसकेका तथा खारिएका कलाकारहरु सुश्री रत्ना बराल, राजेन्द्र विरही, चन्दन लिम्बु लगायत थुप्रै उदयीमान कलाकारहरुका स्वर र उत्कृष्ट एकल, युगल र सामुहिक नृत्यहरु सहितको मनोरन्जनपूर्ण कार्यक्रम हेर्न नभूलौं । 
                           “नेपालकुवैत सांस्कृतिक मंञ्च” तथा “युनिटी लाईफ जन-जागृती टिम” कुवैतको संयुक्त आयोजनामा  हुन गईरहेको उक्त सांस्कृतिक कार्यक्रममा आफ्नो कला  संस्कृतिको सम्बर्धन र विकासका लागि आफै लागौं भन्दै “हाम्रो संस्कृति हाम्रो पहिचान”भन्ने मूलनाराका साथ गरिने उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक उनुरोध गर्दछौं ।

 मिती :- 2010 अप्रिल 16 शुक्रवार दिनको  3 बजे

 स्थान :- इण्डियन इन्टरग्रेड स्कुल- अब्बासिया, फायर स्टेशन नजिकै, कुवैत

       ( जिलीब शोयखको पुलिस स्टेशनको रोडबाट सिधै अगाडि राउण्ड बोर्डबाट  बाँयातर्फ अगाडिबाट युट्रर्न लिनासाथ दाँया तर्फ देखिने ठूलो स्कुलमा कार्यक्रम प्रस्तुत हुनेछ । सिटी बसको समेत राम्रो सुविधा रहेकोछ )  

 सम्पर्क व्यक्तिहरु :-

आश बहादुर नेपाली-मुर्गाव – ५५०७२२७८, कुमार नेपाली-चर्च ५५०७३८८४, कृष्ण मल्ल-मालिया –६५८९५५६५ नवराज पंन्थी ६७७२८०१३,  गंगा राई ५५४७५३७७, पूर्णिमा किराँत राई ६५८९९२५६ र माधब शर्मा-फरवानिया, ९७४६०२६५ ,    सौगात सुवेदी-शोयख -५५३९५६२३, खेम गिरी-रिगाई -६५५६४६३४, राजेन्द्र विरही ६७७४९३६१ र मनोज काफ्ले-आम्घरा -,९९२६६३१४,टिकाराम आचार्य ९९२७७३१४ र दिपक क्षेत्री-अब्बासिया-,९९३२८०६३ ठाकुर प्रसाद पौडेल सालमिया ५५४६३२९१,राजन रिमाल हवाल्ली ६५९६५२३०,तोया नाथ दाहाल-महाबुल्ला७३४८०२७ आर.बि.बुढाथोकी-मंङ्गाफ ६६११५३६८, आनन्द आचार्य  ९९२१७८९४/६७७८९४१५ र ईश्वरी प्रसाद काफ्ले-फहाहील ६६६५२१५०, केदार नाथ खरेल-खेतान ५५३३०४२७ रहेका छन्   ।

पुनश्च : आफुलाई पायक पर्ने ठाँऊको टेलिफोन नम्बरमा सम्पर्क गरी छिट्टै आफ्नो सिट सुरक्षित गर्नुहोला ।

    आयोजक कमिटी

नेपालकुवैत सांस्कृतिक मंञ्च तथा

युनिटी लाइफ जनजागृती टीम,  कुवैत

One Response

  1. “नेपालकुवैत सांस्कृतिक मंञ्च” तथा “युनिटी लाईफ जन-जागृती टिम” कुवैतको संयुक्त आयोजनामा हुन गईरहेको उक्त सांस्कृतिक कार्यक्रममा आफ्नो कला संस्कृतिको सम्बर्धन र विकासका लागि आफै लागौं भन्दै “हाम्रो संस्कृति हाम्रो पहिचान”भन्ने मूलनाराका साथ गरिने उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक उनुरोध गर्दछौं ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: