विवाहबाट फर्कंदै गरेको जीप दुर्घटना हुँदा १० को मृत्यु १३ जना घाइते


       तनहुँको काहुशिवपुरबाट दमौलीतर्फ आउँदै गरेको नम्बर खुल्न नसकेको जिप बुधबार काहूँशिवपुर ३ सेटाङ भन्ने ठाउँमा दुर्घटना हुँदा १० को मृत्यु भएको । दुर्घटनामा १३ जना घाइते भएका छन् ।८ जनाको घटनास्थलमै र २ जनाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका केही घाइतेलाई थप उपचारका लागि पोखरा ल्याइएको छ।

बिहेमा गएर फर्कंदै गरेको उक्त जिप कच्ची सडकबाट करिब १ सय ५० मिटर तल खस्दा सो दुर्घटना भएको उद्धारमा संलग्न प्रहरीले जनाएका छन् । मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम दमौलीबाट करिव १० किलोमिटर दक्षिण भेगमा पर्ने भएकाले विस्तृत विवरण आउन सकेको छैन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: