बियर सेवन स्वास्थको लागि फाइदा


दिनेश गुरुङ
पोखरा , कास्की
(हाल, मेरिल्याण्ड, अमेरिका )

                                Source : Science Today, University of Calefornia

हालै मात्र युनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टर डेविसले गरेको यौटा अध्ययनबाट दैनिकी एउटा स्वस्थ शरीरले ब्यालेन्स डाईटसँग १ देखि २ पिन्ट (1 पिन्ट = 473.176473 मिलीलिटर ) बियर सेवन गर्दा स्वास्थको लागि फाइदा हुने तथ्य प्रमाणित गरेका छन् । विशेष गरि जौँ बाट बनेको रक्सिमा ferulic acid भन्ने पदार्थ हुने र यस्ले हड्डीलाई चाहिने सिलिकन पदार्थ प्रदान गर्ने हुँदा बियर सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन सक्छ। तर यो सबै शरीर र उमेरका व्यक्तिहरुलाई लागु नहुन पनि सक्छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: