MESC को कार्यसमिती २५ बाट ३५ (खेलाडी संरक्षण कोषको लागि रकम जम्मा गरिने)


सुजन के सि

कुबेत सिटी, २७ फेब्रुअरीका दिन मालियाको एशिया रेस्टुराँमा बसेको MESCको मासिक बैठकले नयाँ निर्णय गर्दै क्लबको कार्यसमिती बिस्तार गरेको छ । २५ समितीको कार्यसमिती लाई अझ बलियो र संगठित बनाउनको लागि कार्यसमितिको संख्या बढाएर ३५ बनाएको  कुरा क्लबका उपाध्यक्ष धर्म राज गिरी ले बताउनु भयो । नयाँ कार्य समितिमा   राजु गुरुङ् – सह-सचिव, नबराज श्रेष्ठ – सदस्य ईन्द्र बहादुर श्रेष्ठ – सदस्य सरीता पौड्याल – सदस्य
शिला गिरी – सदस्य गंगा संग्रौला – सदस्यमा  नियुक्त गरेको छ ।
उक्त बैठकमा एउटा एतिहसिक निर्णय गर्दै माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत कार्यसमितिले राष्ट्रिय स्तरका  नेपाली खेलाडीहरुको लागि  खेलाडी संरक्षण कोषलाई बलियो पार्न कार्यसमिति सदस्यहरुबाट रकम जम्मा गरी ब्याजमा लगानी गरिने र उक्त रकम बाट जम्मा  भएको मुनाफा रकम खेलाडी संरक्षण कोषमा जम्मा गरिने उपाध्यक्ष गिरी ले बताउनु भयो । मिडिया सँगकुरा गर्दै उपाध्यक्ष धर्म राज गिरिले भन्नु भयो  यो रकम  खेलाडी  घाइते हुन गएको खण्डमा सदुपयोग गरिने छ । यस्ले खेलाडीको मनोबल बढाउनको साथै खेल को स्तरमा पनि सुधार ल्याउन मद्दत् पुराउने छ ।   
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: