अधिराजकुमारीको बिहे विज्ञापन



पूर्वअधिराजकुमार धीरेन्द्र र प्रेक्षाकी छोरी सिताष्माले बिहे गरेको केही समयमै श्रीमान् अभिनेशको निधन भयो, सोसिएल नेटवर्कको साइट एक्सप्याट म्याच डट कममा आएको सन्देशअनुसार सिताष्माले अर्को बिहे गर्न चाहेकी छिन्, जसमा सिताष्माको परिचय र उनले चाहेको वरको योग्यता पनि विस्तृत रुपमा खुलाइएको छ

सन्देशमा सिताष्माका तस्बिर मात्र छैनन्, उनको उचाइ, मोटाइ, शैक्षिक योग्यतादेखि जोडीको अपेक्षित योग्यता पनि खुलाइएको छ । वेबसाइटमा सिताष्माको यस्तो विज्ञापन देखेपछि उनलाई सम्पर्क गरेको थियो । तर, उनले यस्तो सन्देश जारी गरेको अस्वीकार गरिन् । म आफैंलाई यस्तो फुर्सद र आवश्यकता छैन, तर फोटो र विवरण हेर्दा म नजिककै कसैले यो काम गरेको हुनुपर्छ,’उनले भनिन् । तर, उनलाई सम्पर्क गरेलगत्तै उनको प्रोफाइलबाट तस्बिर भने हटाइएका छन् ।

तस्बिर हटाइए पनि विवरण भने अझै बाँकी छन् । विवरण http://www.expatmatch.com/s/view/2050115/s/0 मा हेर्न सकिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: