होलीका क्रममा २ सय ९३ पक्राउ


काठमाडौ, फाल्गुन १६ – होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २ सय ९३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छाडेको छ । आपसी सद्भावको पर्वमा जबरजस्ती रंग छ्यापेको, लोला हानेको, सवारी नियम उल्लंघन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: