कुवेत एयरपोर्टमा दुई नेपाली यूबा अलपत्र


बिर्खजी राई / सुजन के सि 
२७ फेब्रुअरी कुवेत, रोजगारी सिलसिलामा कुवेत पुगेका दुई नेपाली युवा २ दिन देखी कुवेत एअरपोर्टमा सहयोगको आस लगाइ घुमी राखेका छन । पोखरा घर भएका तेज बहादुर जि सि र प्रेम बहादुर जि सि काठमाडौं कोटेश्वरमा रहेको डम्मरु मैन पावरलाई ८० – ८० हजार तिरी कुवेत पुगेका रहिछन । किलिनिङ  कम्पनीको भिषामा कुवेत पुगेको २ दिन बिती सक्दा पनि सम्बनधित कम्पनी बाट लिन नआए पछी उनिहरु भोक र तिर्खामा ब्याकुल भएर एअरपोर्टको गेटमा बसेका छन ।
हाम्रा रिपोर्टरले उनिहरुको लागि खान पिनको प्रबन्ध मिलाउनको साथै उनिहरुलाई  कुवेत पठाउने नेपाल को मैनपावरमा फोन गरी उनिहरु बिचलित परेको  जानकारी गराएका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: