पर्यटन वर्ष शुभारम्भ र्‍यालीमा एनआरएनको सहभागिता



नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने गैरआवासीय नेपालीहरुले राजधानीमा आज सुरु गरिएको ‘नेपाल पर्यटन वर्ष, २०११ अभियानको शुभारम्भ कार्यक्रममा सक्रिय सहभागिता जनाएका छन् । गैरआवासीय नेपालीकातर्फबाट गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक एवं निवर्तमान अध्यक्ष डा. उपेन्द्र महतो, संघका उपाध्यक्ष जीबा लामिछाने, एनआरएन आइसीसी सदस्य डा. बद्री केसी, एनआरएन आइसीसीका निवर्तमान प्रवक्ता एवं वर्तमान सल्लाहकार डा. जुगल भुर्तेल, एनआरएन रुसका उपाध्यक्ष सपिला राजभण्डारी, सन्तोष केसी, कोषाध्यक्ष रङ्गनाथ पौडेल, रामेश्वर गौतम, एृनआरएन जापानका पूर्व उपाध्यक्ष एवं च्यारिटी टास्कफोर्सका सदस्य कपिलदेव थापा, एनआरएन सचिवालयका कार्यकारी निर्देशक डा. हेमन्त दवाडी, सचिवालय सदस्यहरुलगायतको सहभागिता रहेको थियो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: