वैदेशिक रोजगारीमा जानेहरुको लागि सञ्जाल गठन


वैदेशिक रोजगारीमा जानेहरुलाई सजग गराउने उद्देश्यले  काठमाडौमा वैदेशिक रोजगारीसम्बन्धी सञ्जाल गठन गरिएको छ ।

रोजगारीमा जानुअघि अपनाउनुपर्ने सजगता, त्यहाँ गर्ने काम तथा भाषाबारे जानकारी दिन प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका वरिष्ठ सरकारी अधिकृतहरुको सक्रियतामा सञ्जाल गठन गरिएको हो ।

रोजगारी दिने मुलुकको कानुन, कामदारले निर्वाह गर्नुपर्ने दायित्व, शिष्टाचारजस्ता विषयबारे सामान्य जानकारी दिन सञ्जाल गठन गरिएको सञ्जालका संयोजक सीता अधिकारीले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: