दबाब जनसभा(छिटो संविधान निर्माण गर्न)



अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले समयमै संविधान निर्माण गर्न र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन दबाब दिने उद्देश्यले जनसभा गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा सम्बोधन गर्दै एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादीका लडाकुहरू शिविरमा रहँदासम्म संविधान जारी हुन नसक्ने बताउनुभयो ।

उहाँले शान्तिप्रक्रियालाई टुङ्गोमा पु-याउन र संविधान निर्माण गर्नु अगावै माओवादी लडाकुको समायोजन र पुनःस्थापना गरिनुपर्ने बताउनुभयो ।अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाक्रीलो शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र समयमै संविधान निर्माण गर्नका लागि देशव्यापी आन्दोलमा उत्रिन बाध्य भएको बताउनुभयो ।

जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न तथा संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अनेरास्ववियुले दबाबस्वरूप विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: