फेब्रुवरी २६ मा हुने कार्यक्रमको तयारी पुरा- प्रेस जानकारी


प्रथम सहिद लखन थापा मगरको १३३ सौ   स्मृती एवं बिश्वभर छरिएर रहेका मगरहरुले बिगत २७ बर्षदेखि  फाल्गुन १५ मा मनाउदै आईरहेको मगर दिवश नेपाली मगर सँघ यूएईको  आयोजनामा फेब्रवरी २६ को साझमा बर दुबई स्थित अस्तोरिया होटेलको हलमा भव्यरुपमा हुन गईरहेको र सम्पूर्ण तयारी पनि पुरा भएकोले हाम्रो कला सस्कृतिको जगेर्ना गर्ने प्रयासलाई हौसला प्रदान गर्न र कार्यक्रमको शोभा बधाईदिन तपाईको गरिमामय उपस्थितीको लागि नेपाली मगर सँघ यूएई बिनम्र अनुरोध गर्दछ।

कार्यक्रमको बिशेषताहरु:

स्थानिय नेपाली कलाकाहरुको सुनौलो प्रस्तुतीहरु-प्रत्यक्ष लोक दोहोरी,आधुनिक,पप,सालैको,कौरा, शिरफुले,घाटु निर्त्य, बेजोद हास्यब्यङगात्मक प्रस्तुती रहने साथै मनोरञ्जन प्रदान गर्न रिमिक्स र नेपाली चलचित्रका गितहरुमा पनि निर्त्य हुने

कलाकारहरु:

जंग बहादुर थापा मगर,निशान थापा,सम्झना लामा,राज कुमार गुरुङ,रेखा घिमिरे,किरन भट्टराई,मिना वाईबा,बिश्व सुराली मगर,उशा थापा मगर, भुपजित बुर्जा मगर,सरु थापा,सितासरा,प्रितम र गगन,ईन्दिरा आले,सम्झना वाईबा,मधु राई,सपना घिमिरे,बिनिता थापा, अमृत तारुङ, रिखु तारुङ दिपक गुरुङ,रिजन थापा मगर,हर्क थापा बिनिता लामा,बिमला श्रेष्ठ आदी

धन्यवाद ब्यक्त गर्दछौ:
डिसी नेपाल डटकम,नेपाल अरब डटकम,फ्रीनेपाल डटकम,नेपाल दुबई डटकम,जनपुकार डटकम, सोलिडारीटीखबर डटकम,गल्फनेपाल डटकम,नेपालकुबेत डट मतनहुँअनलाईन् डटकम,युबाबहस डटकम,अर्घाखाची डटकम, एक्यबद्द्ता मासिक पत्रिका परिवार,नेपाली समचार पाक्षिक पत्रिका यूएई परिवार, दुबई-नेपाल जनकल्याण राहत प्रतीष्ठान परिवार,नेपाली रेष्टुरेन्ट बरदुबई यूएई लगाएत प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैमा

नोट: कार्यक्रममा सहभागीता जनाउने पहिलो १०० जना दिदी बहिनीहरुको लागि ३० दिर्‍रामको प्रवेश टिकट लिई प्रबेश गरे बापत २० दिर्‍रामको गिफ्ट भौचर  उपहार दिईनेछ।

 

आयोजक

नेपाली मगर सँघ यूएई

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: