निःशुल्कमा अरबी भाषा तालीमको लागि नयाँ भर्ना धमाधम लिईदैछ


 केदार नाथ खरेल, खेतान (कुवैत)

      कुवैत, अरबी भाषा तालीमको लागि मार्च पहिलो हप्ता देखी दोश्रो बर्षको लागि नयाँ भर्ना धमाधम लिईदैछ। सन् २०१० मार्च दोश्रो हप्ता देखी फेरी वेसीक कक्षाबाट शुरु हुन गैरहेको छ। तपाई हाम्रो सुविधाको लागि हिन्दी भाषामा बुझाउन सकून भन्ने उदेश्यले इस्लाम प्रिजेन्टेशन कमिटीद्वारा उक्त कक्षा सञ्चालनका लागि मुहम्मद शाहनवाजलाई शिक्षकको रुपमा चयन गरिएको जानकारी गराउन चाहन्छु।

      कक्षा सञ्चालन आइतवार वा मंगलवार तपाईहरुको सुविधा अनुसार चयन गरिनेछ तर हप्तामा मात्र एक कक्षा सञ्चालन हुनेछ साथै कक्षा सञ्चालन समय साँझ ६ बजे देखी ७.३० सम्म रहने छ।  कक्षा सञ्चालन हुने स्थान इस्लाम प्रिजेन्टेशन कमिटी, हेड अफिस, मस्जिद मुल्ला सालेह, फहद सलिम रोड टेलीफोन नं. २२४४४११७-१७१/ मा सम्पर्क राख्न सक्नुहुन्छ।

      शिक्षा नै सर्वोकृष्ट ज्ञानको भण्डार हो र रोजगारीको ढोका खोल्ने चाबी भएको हुनाले दक्षता र उत्कृष्टता हासिल गरौं सुनौलो भविश्यको लागि आफुलाई हम्मेशा अग्रसर गराउन प्रयत्न गरौं।

      धेरै जानकारीको लगि निम्न लिखीत मोवाइल नम्बरमा सम्पर्क गर्नुहोला।

मुहम्मद शाहनवाज – ९४४०११७९

मुहम्मद इब्राहीम  – ५५३३०४२७

इस्लाम प्रिजेन्टेशन कमिटी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: