मरुभूमिको कोशेली मा लेख रचना पठाउनुहोस् (News)


मनोज काफ्ले मनसुन

                    कुवैत मा छरिएर रहेको साहित्यलाई पाठक बीच ल्याउनको लागी भर्खरै कुवैत मा प्रकाशित भएको छापा  पत्रिका मरुभूमिको कोशेली मा आफ्नु साहित्यिक लेख रचना गजल कविता मुक्तक हाइकु पठाएर आफ्नो लुकेको कला संचार सामु ल्याउनु हुन मरुभूमिको कोशेली साहित्य फाँट पाठकहरुलाई विशेष अनुरोध गर्दछ l  लेख रचना पठाउदा यहाँहरुले सके सम्म शुद्द लेखेर पठाउनु होला गजल लेखकहरुलाई विशेष अनुरोध :- गजल नियम मा हुन पर्दछ नियम विपरित लेखिएको गजल प्रकाशित हुने छैन गजल का शेर काफिया मिशिरा शनि मिशिरा उल मक्ता र मतला यी सबै कुराहरु गजलमा परी पूर्ण हुन जरुरि छ  l  अन्यथा हजुरले पठाएको गजल कविता हुनेछ गजल कम्तिमा ५ शेर देखि बढीमा ११ शेर सम्मको हुन पर्दछ l  हजुरले लेखेको कविता मुक्तक हाइकु धेरै लामो  हुन  हुदैन   कसैले कसैलाई घोचेर वा दप्कायेर पिर  पर्ने गरी लेखेको रचना प्रकाशित हुने छैन हामीलाई कुवैत बाहिर बाट पनी धेरै नै लेख रचना प्राप्त भएपनि कुवैत बाट प्राप्त हुने रचालाई   विशेष ध्यान दिइनेछ l  कुवैत भित्र र बाहिरका स्रस्टा हरुले ई-मेल मार्फत आफ्नु लेख रचना पठाउनु होला र कुवैत मा रहनु भएका स्रस्टाहरुले यदि ई-मेल उपलव्ध हुन नसके मल्टिमिडिया मार्फत छोटो मिठो कोशेली   पठाउनुहोला कसैले पनी लेख रचना पठाउदा लेखकको ’boutमा खुलाएर सके सम्म फोटो सहित पठाउनु होला l

 
लेख रचना यो ई-मेल मा पठाउनु होला manojmansun @gmail .com 
अधिक जानाकारी को लागी सम्पर्ग फोन 
९९६४६१८३  मनोज काफ्ले
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: