एमालेले कार्यशैली नसुधारे सरकारबाट हट्ने सुजाताको चेतावनी


बनेपा(काभ्रे), फाल्गुन ७ –
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले एमालेले कार्यशैली नसच्चाए सरकारबाट हट्ने चेतावनी दिएकी छिन् । ‘एमालेले एकलौटी सरकार जस्तो गरिरहेको छ’ उनले भनिन्, ‘तत्काल कार्यशैली परिर्वतन नगरे कांग्रेसले सरकार हट्ने सोच बनाईसकेको छ ।’ कार्यक्रम अवधिभर एमालेको आलोचनामा खर्चिएकी उनले एमालेले कांग्रेसलाई नदिएको आरोप लगाइन् ।  शुक्रवार काभ्रेको बनेपामा नेपाल शिक्षक संघ काभ्रेको प्रतिनिधि भेलाको उदघाटन गर्दै कोइरालाले उक्त कुरा बताएकी हुन् । कांग्रेसले प्रतिपक्षमा बसेर पनि देश हाक्न सक्ने भन्दै उनले विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई सहयोग गर्नुभन्दा एमालेलाई युवराज खतिवडा लगायतका आफ्ना कार्यकर्तालाई कसरी गर्भनर बनाउने र कुन ठाउँमा राख्ने भन्ने चिन्तानै बढी भएको बताइन् ।        

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: