माओवादीद्वारा २० प्रहरीको हत्या


       पश्चिम बंगालको वेस्ट मिदनापुर जिल्लामा माओवादीले सोमबार साँझ एक चौकीमा आक्रमण गर्दा २० प्रहरीको मृत्यु भएको छ ।
आक्रमणकारीले चौकीमा रहेका सबै एके-४७ र एसएलआर राइफल समेत लुटेका छन् । भारत सरकारले अक्टोबरमा माओवादीविरुद्ध विशेष सुरक्षा कारबाही सुरु गरेयताको यो सबभन्दा ठूलो आक्रमण हो ।

जिल्ला प्रमुख एनएस निगमका अनुसार करिब २५ मोटरसाइकलमा आएका ५० भन्दा बढी छापामारले लालगढ नजिकै सियालदह क्षेत्रमा रहेको इस्र्टन फ्रन्टिर राइफल्स (इएफआर) को क्याम्पमा अन्धाधुन्ध गोली प्रहार र बम विस्फोट गरे । उनीहरूले चौकी नियन्त्रणमा लिएर आगो लगाई दिएका छन् । त्यस क्रममा ९ को जलेर र ११ जनाको गोली लागी मृत्यु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: