जनयुद्ध दिवसका नाममा माओवादीको श्राद्ध – ओली


           नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीको जनयुद्ध असफल भएको भन्दै माओवादीले लडाकूलाई आश्वस्त पार्न मात्र जनयुद्ध दिवस मनाएको बताएका छन् । काठमाडौंमा शनिवार अनेरास्ववियुको दोलखा-काठमाडौं सम्पर्क कमिटीको १८ औं सम्मेलन उद्घाटन गर्दै नेता ओलीले माओवादीले काठमाडौंको दशरथ रंगशालामा मनाएको दिवसलाई श्राद्ध भनी टिप्पणी गरे । जनयुद्ध असफल भएकाले माओवादीले दुःख मनाउन श्राद्ध गरेको उनको भनाइ थियो । नेता ओलीले शान्ति प्रक्रियामा आएको माओवादीले जनयुद्ध दिवसका नाममा हिंसाको जयगान गर्नु अनुचित भएको भन्दै शान्ति प्रक्रिया र संविधान लेख्ने कामप्रति गम्भीर हुन माओवादीलाई आग्रह गरे । नेता ओलीले कार्यकर्तालाई माओवादीविरुद्ध लड्नका लागि तयार रहन निर्देशनसमेत दिए । नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीको जनयुद्ध असफल भएको भन्दै माओवादीले लडाकूलाई आश्वस्त पार्न मात्र जनयुद्ध दिवस मनाएको बताएका छन् । काठमाडौंमा शनिवार अनेरास्ववियुको दोलखा-काठमाडौं सम्पर्क कमिटीको १८ औं सम्मेलन उद्घाटन गर्दै नेता ओलीले माओवादीले काठमाडौंको दशरथ रंगशालामा मनाएको दिवसलाई श्राद्ध भनी टिप्पणी गरे । जनयुद्ध असफल भएकाले माओवादीले दुःख मनाउन श्राद्ध गरेको उनको भनाइ थियो । नेता ओलीले शान्ति प्रक्रियामा आएको माओवादीले जनयुद्ध दिवसका नाममा हिंसाको जयगान गर्नु अनुचित भएको भन्दै शान्ति प्रक्रिया र संविधान लेख्ने कामप्रति गम्भीर हुन माओवादीलाई आग्रह गरे । नेता ओलीले कार्यकर्तालाई माओवादीविरुद्ध लड्नका लागि तयार रहन निर्देशनसमेत दिए ।

Advertisements

One Response

  1. neta oli ko dimag ma kia pare jasto chha ………….. oli chor lai death sentence dinu parchha ….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: