एकताबद्द संगठनबाट नै श्रमीकहरुको मुक्ति हुन्छ


    योगेन्द्र जोगी
हाल- मलेसिया नीलाई
                        

देशको आर्थीक परिस्थिति गरीबी र बेरोजगारीको कारण नै आज लाखौ नेपाली यूबा यूबतीहरु रोजगारीको लागी बिदेश पलायन हुन पुगेका छौ, सबैको भबिस्यको सपना अनि आथिक उपर्जनको मद्धम प्रबाशी बन्न पुगेका छौ
एकाइसौ सताब्दिमा आइ पुग्दा पनि हामी नेपाली किन संगठित छैनै र जातीय अनि भौगोलिक सिमामा बिभाजित छौ 
स्वदेश देखि बिदेशसम्म पनि पुरानै सोच बिचारमा छौ
सगठित नभएकै कारणले गर्दा श्रमिकहरू माथि बढ़ी थिचोमिचो भाईरहेको छ . सयौ फूलको थुगा एउटै मालामा
बस्न सक्छ तर हामी किन संगठित भएर बस्न सकिदैनौ यदि हामी सगठित भयौ भने हामी र हाम्रो राज्यलाई
कसैले पनि हस्तछेप गर्न सकदैन… मुलुकमानै नौलो परिबर्तन आउन सक्छ एकताबद सगठनबाट नै श्रमिकहरुको मुक्ति
हुनसक्छ ] भनिन्छ आजका बालबालीका नै भोलिका करणधार एबम महान व्याति हुन ………………………………
हामीले पनि परिश्रम नगरी कुनै पनि ब्यापार गर्न सकिदैन त्यसैले देसको बिकाश गर्न पनि सबै संगठित हुनु अतिआबस्यक छ आज हामी देखिरहेका छौ अहिलेको सरकारमा कुनै एकता नै छैन
एकता नभएकै कारणले गर्दा अहिलेको राजनितिक दलहरुमा र माओबादीमा नेताहरु बिच धेरै चलखेल भाईरहेको छ
कुनै पनि बिकाश गर्नको लागि सबै भन्दा बढी संगठन र मेलमीलाप हुनु जरुरी छ
त्यसैले आज हामी प्रबसिहरू पनि सबै एक भयौ भने अबस्य पनि श्रमिक मुक्ति हुन्छ ,
आउनुहोस सबै बर्ग, जाती र राजनितिक दल र पेसागत नेपालीहरु प्रबासमां एक हौ


ईमेल- yogendra.yogen@yahoo.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: