नयाँ नेपालमा युनिटि को नयाँ कदम


इश्वरि प्रसाद कफ्ले
फाहील कूवैत्
   
सर्वप्रथम युनिटी ग्रुपको स्थापना काल देखि नै अनव्रतरुपमा साथ र सहयोग गर्दै आउनु भएका समस्त युनिटीयनहरुलाई युनिटी संचालक समितीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं। सदस्यहरु कै साथ र आत्मविश्वासको कारणले युनिटीका योजनाहरुले समय भन्दा अगाडी नै लक्ष्य प्राप्ति गरेको जानकारी त सबैलाई सवैवित्तितै छ। जस अनुसार युनिटीको अर्को सफलता भनेको संसारलाई नै Landmark को रुपमा परिचयका साथसाथै हिमालयको देश भनेर चिनाउनको लागि संसारका सम्पूर्ण देशहरु मध्ये Bio-diversity मा धनी देश नेपाल भएको र Greenery world को नेतृत्वको जिम्मा युनिटी ग्रुप मार्फत सम्पूर्ण लिडर तथा सदस्यहरुलाई आएकोले युनिटीको नयाँ Plan को शुरुवात संगसंगै यसको केन्द्रीय नेतृत्व चयन गर्नुपर्ने र देशको खस्किदो आर्थिक अवस्थालाई सुधारउन्मुख तर्फ लैजानुपर्ने, जिम्मा भएकोले वार्षिक प्रभावकारी भत्ता सहित उपलब्ध गराउने गरी नेतृत्व चयन हुँदैन। संसारका मुलुकहरुले युनिटी प्रति गरेको विश्वासलाई पूरा गर्नको लागि युनिटी ग्रुप तयार छ भन्ने कुराको सन्देश संसालाई पुर्‍याउनु पर्ने भएकोले अहिले सम्मकै उत्कृष्ट र फरक किसिमको Training निम्न मिति, स्थान र समयमा निःशुल्क हुने भएकोले १० माइल पुगेका लिडरहरुलाई राष्ट्रिय सन्देशको अभियान संचालनको लागि अनिवार्य उपस्थिती हुनको लागि अनुरोध गरिन्छ साथै अन्य इच्छुक लिडरहरु पनि उपस्थित हुन सक्ने छन्। उपस्थित सम्पूर्ण लिडरहरुको रेकर्ड राखी वहाँहरुको उच्च मूल्याङ्कन गरिने छ र यो ट्रेनिङ्गमा उपस्थित नभएका लिडरहरुलाई लगत्तै हुन गइरहेको Hyatt Hotel को Training लगाएत अर्को महिनामा मलेशियामा हुने नि:शुल्क ट्रेनिङ्गमा समावेश गराउन सकिने छैन्। यदि लुकिछिपी अन्य Training मा भाग लिएको खण्डमा युनिटी वोर्डले कार्वाही गर्न बाध्य हुनेछ। किनकि नयाँ नेपालको निर्माणमा युनिटी ग्रुप अग्रपंत्तिमा छ र सम्पूर्ण युनिटीयनहरुले राष्ट्रिय स्वाभिमानी कायम गर्न अनिवार्य छ।

Training को उद्देश्य
१. विश्वको इतिहासमा Greenery and Himalayan Country मा नेपालको नाम लेखाउनु।
२. केन्द्रीय टिम जस अर्न्तगत विदेश, लगाएर राष्ट्रिय रुपमा जिल्ला तथा एरिया team निर्माण गर्नु
३. नेपाललाई उर्जाश्रोतको धनी मुलुक बनाउँदै आत्मनिर्भर बनाउनु।

Training हुने मिति
२०६६-१०-२६ गते – Greenery Nepal
२०६६-१०-२७ गते – भु-गर्भ शक्ति Transplant
२०६६-१०-२८ गते – सार संक्षेपीकरण
समय : दिउँसो १० : ३० बजे
स्थान : युनिटी टावर

प्रशिक्षक-सम्बन्धीत Int’l experts र Chairman बाट नयाँ प्लान घोषणा

युनिटी ग्रुप
प्रशिक्षण विभाग

One Response

  1. unity life kaa sampurna saathiharumaa namskaar yo tapaiharuko sasthaa hoki? yata bepaar malaai thaha huna saken yaso bujdaa tapaiharuko udesya phark jasto dekhinchha tara dekhaa dekhi herne ho bhane yo thulo bipaar jasto lagchha kina bhane tapaai haru yekjanaa matra biyakti niklinos ki ma yo unity life maa bina suwartha maa laageko chhu bhanera malaai alik tapai haruko kaam garaai ra bhanaai maa dherai pharak parchha tesaile alik kami khokemaa ramro hunethiyo jasto malai laageko chha. ra prachaar prachaar gardaa bayaapaar ko rupmaa gare atinai bes hune chha.

    Rajesh
    Salmiya

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: