रम्विका कहाँ छिन ?भारतीय दुतावास गेट वाट वेपत्ता


तोयानाथ उपेक्षित
८।०२।२०१०, कुवेत
एका विहानै करिव सात बजेको समयमा स्थानीय नागरिकको कुटपिट र ज्यादती सहन नसकि अज्ञात स्थानवाट भागेर भारतिय दुतावासमा शरण लिन आएकी रम्विका नौ बजेको समयमा त्याहाँवाट वेपत्ता भएकी छन । धरान ५ घर वताउने रीम्वका राई अन्दाजी दुई दशक उमेरकी लाग्दथिईन ।

              ईन्डियन दुतावासको गेटका छेउमा रुदै बसेकी रम्वीको सुरक्षित हुने झिनो आशा त्याहाँ निजी काम विशेषले पुगेका अलमुल्ला सेक्यूरिटीमा कार्यरत नेपाली निराजन श्रेष्ठलाई भेटे पछि पलाएको थियो । निरन्जनले नेपाल कुवेत डटकमका प्रतिनिधीलाई टेलिफोन सम्पर्क गरी के गर्ने भनी छलफल गरेपछि साथमा लिएर आउने र निज पीडितको एजेन्सी पत्ता लगाई उद्धारका लागि पहल गर्ने तयारी भए पनि निराजन आफ्नो काम सिद्ध्याएर भित्रवाट वाहिर आउदा उनी विपत्ता भईसकेकी थिइन ।

               निराजन भन्छन त्याहाँ कायरत लाग्ने एक कर्मचारीका अनुसार उनलाई एक टयाक्सिमा राखि नेपाली दुतावासले खोलेको सेल्टरमा लगियो रे । मलाई के थाह राम्रै भएछ उनी भन्दछन तर अहिले सम्म मिडीया ग्रुपको जानकारीमा नेपाली दुतावास कुवेतको स्वामित्वमा प्रत्यक्ष वा परोक्ष रुपमा त्यस्तो कुनै सेल्टर भएको जानकारीमा छैन । अतः रम्वीका गईन कहाँ ? कसले खोज्ने ? कुनै निकाय छ कुवेतमा ? शरीरमा लगाएको एकसरो कपडामा रहेकी रम्वीले निराजनलाई वताए अनुसार उनको मोवाईल साहुले खोसिदिएको रहेछ ।

फाईल स्थित महमद साउथ मुतेरी नामक एजेन्सीका कर्मचारी हर्क खवाससँग मिडिया ग्रुपले गरेको सोधपुछमा उनी अचम्भित हुदै भने मलाई कुनै सूचना भएको छैन । घर साहु ठिक नरहेको सूचना मैले पनि पाएको थिए खवास भन्छन । मिडिया ग्रुपले प्राप्त गरेको सुचना निज खवासलाई दिईएको र उनले खोजी निकाल्ने प्रण गरेकाले पर्खेर हेर्नुको विकल्प हाललाई रहेन ।

One Response

  1. bichara kati majbur hunu parcha hami lai..yadi sabai thok le pugi sari bhaeko bhae…kina gainthyo ra sala kukur katuwa ko thau ma…i really hate them,and other thing,stupid pepole who is working in agency..they should have to care abaout housemaid,sala haru lai salary khana payo bhane bhayo…sorry to heard ambika,na atinnus sab thik huncha jaha bhae pani sahi salamat rahanu hola..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: