साहित्यीक शुक्ला समाज कुवैत आजवाट अनेसास मा आवद्ध


समाचारदाता ०५।०२।२०१०
         साहित्यीक शुक्ला समाज कुवैत गठन भएको दुई महिना नवित्दै यसलाई अन्तराष्ट्रिय नेपाल साहित्यीक समितीमा आवद्ध गरिएको छ । सो समितीले शुक्ला समाजलाई कुवैत च्याप्टरका रुपमा परिणत भई साजालको शाखाका रुपमा रुपान्तरण हुन गरेको आग्रहलाई शुक्लाको आज बसेको वैठकले स्वीकार गर्दै आवद्ध हुने निर्णय गरेको हो ।
             शुक्ला समाजका अध्यक्ष राजन रिमालको अध्यक्षतामा बसेको वैठकले समाजको पुर्नगठन गर्नुका साथै सस्थाका सल्लाहकारहरुको समेत चयन गरेको छ । समाचार श्रोतका अनुसार परिमार्जित समितीको अध्यक्ष उपाध्यक्ष महासचिव सचिव र कोषादध्यक्षमा राजन रिमाल, आनन्द आर्चाय, तोयानाथ उपेक्षित, मनोज काफ्ले र अर्जुन बहादुर वस्नेत हुनुहुन्छ । यसरी नै सदस्यहरुमा विमल लामिछाने, पुर्खा पुन, केदार नाथ खरेल, नवराज पंथी, कृष्ण प्रसाद आर्चाय, भीम केसी, पूर्णीमा किराँत, गंगा राई, विष्णु पंथी र भूपाल राना “आभास” रहेका छन साथै संस्थमा सल्लाहकारहरु वालकुमार गुरुङ सुजन केसी आर वी बुढाथोकी ठाकुर प्रसाद पौडेल र मान बहादुर भुजेल हुनुहुन्छ ।

2 Responses

  1. dherai ramro samachar sunaunu bhayo best of luck all of you.

  2. Rajan ji dheari khusi lagyo. Shkula Samaj ko utar utar pargati ko suva kamana.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: