भ्यालेनटाईन डे को कमाल


गएको सालमा भ्यालेन्टाईन डे को दिन पारेर मेक्सिकोमा करिब ४०,०००             जनाले एकै साथ चुम्बन गरेर किर्तिमान कायम गरेका छन। उक्त कार्यक्रममा ३९,८९७ जना सहभागी थिए। Guinness World Records का प्रतिनिधी Carlos Martinez ले यो कुराको पुष्टी गरेका थिए।
“यो कार्यक्रम मानिसहरुको सम्बन्धको ’boutमा रहिआएको धारण परिवर्तन गर्न आयोजना गरिएको हो, अझै विषेश गरी जोडीहरुको लागी” मेक्सिकोको पर्यटन विभागले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ। लगभग १ लाख मानिसहरु अटने त्यस ठाँउमा सबैजना एक अर्काको अँगालोमा बाँधिएर १० सेकेन्ड सम्म चुम्बन गरेका थिए। मानिसहरु जम्मा नभएका कारण यो कार्यक्रम केही ढिला भए पनी सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरु खुसी देखिएका थिए ।
 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: