उच्चस्तरीय राजनीतिक संयन्त्र तीन दलका नेताहरूको षड्यन्त्र …


                      उच्चस्तरीय राजनीतिक संयन्त्र तीन दलका नेताहरूको षड्यन्त्र रच्ने थलोमा परिणत हुँदै छ । त्यसलाई भंग गरिनुपर्छ ।
– उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, बुधबार विराटनगरमा ।अहिलेकै सरकारमा समावेश भएर संविधान निर्माण र शान्तिप्रक्रियामा अघि बढ्न माओवादीलाई आग्रह गर्छु, अन्यथा उच्चस्तरीय संयन्त्रको निर्णय नै सर्वमान्य हुन्छ, राष्ट्रिय सहमतिको विकल्प छैन । एमाले अध्यक्ष झलनाथ खनाल, बुधबार पनौतीमा सञ्चारकर्मीसँग

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: