यौनकर्मीद्वारा अनुमति माग


ग्रीसको राजधानी एथेन्समा हालै यौनकर्मीहरूले आफ्नो माग राख्दै पर््रदर्शन गरे । ग्रीसको कानुनअनुसार यौनकर्मीले अनुमति लिएर यौन पेसा अ“गाल्न पाउने तर वेश्यालय सञ्चालन गर्न नपाउने व्यवस्था छ । त्यहा“को कानुनअनुसार यौनकर्मीले आफ्नो व्यापार सडकमा मात्र गर्न पाउ“छन् । वेश्यालय सञ्चालन गर्न नदि“दा यौनकर्मीहरूले सडकमा आएर ग्राहकको खोजी गर्नुपर्ने र ग्राहक पाएमा स्थानको चयन गर्ने झमेला भोग्नुपरेको छ । उनीहरूले यौन पेसालाई मान्यता दिएपछि वेश्यालय पनि सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् । आन्तरिक मन्त्रालयबाहिर भएको पर््रदर्शनीमा १ सयभन्दा बढी यौनकर्मी मुहार छोपेर सहभागी भएका थिए । पर््रदर्शनकारी यौनकर्मीहरूले आफ्नो माग पूरा नहुन्जेलसम्म पर््रदर्शन जारी रहने बताएका छन् । विगत दर्ुइ दशकदेखि यौन पेसा अ“गाल्दै आएकी ४७ वषर्ीया मारियाले भनिन्- हाम्रो पेसाले मान्यता पाएको छ भने हामीले वेश्यालय किन सञ्चालन गर्न नपाउने, सधैं सडकमा आएर ग्राहक खोज्नुपर्ने – यौनकर्मीहरूले देखाएको यो जागरूकताप्रति अहिले ग्रीस सरकारले पनि सकारात्मक दृष्टिकोण राखेको जनाइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: